आइतबार, माघ ४, २०८२

बार्सिलोनाले सार्वजनिक गरेपछि यस्तो भन्छन् जाभी हर्नान्डेज

मंगलबार, कात्तिक २३, २०७८
क्याटलानल क्लबमा लामो समय खेलेर चार च्याम्प्यिन्स लिगसमेत जितेका जाभी फर्किएपछि बार्सिलोना समर्थक पनि खुसी बनेका छन्।

ए डिभिजन लिगको संघारमा च्यासल क्लबले भित्र्यायो दुई खेलाडी

मंगलबार, कात्तिक २३, २०७८
आउँदो सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि च्यासल फुटबल क्लबले दुई खेलाडी भित्र्याएको छ।

कोहलीले कप्तानी गरेको अन्तिम खेलमा भारतले निकाल्यो सानदार जित

मंगलबार, कात्तिक २३, २०७८
ओमन र यूएईमा जारी टी २० विश्वकपको अन्तिम खेलमा भारतले नमिबियामाथि जित निकालेको छ। सुरुका दुवै खेलमा हार बेहोर्दै खराब सुरुआत गरेको भारत एक खेल अगावै समूह चरणबाटै बाहिरिएको थियो।

सेमिफाइनल नखेल्दै पाकिस्तानले बनायो रेकर्ड

सेमिफाइनल नखेल्दै पाकिस्तानले बनायो रेकर्ड

आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ। पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो।
'ए' डिभिजन लिगका खेल ४ मैदानमा खेलाउने तयारी

'ए' डिभिजन लिगका खेल ४ मैदानमा खेलाउने तयारी

कात्तिक २९ गतेदेखि आयोजना हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगका खेल चार मैदानमा खेलाउने तयाारी गरिएको छ।
बार्सिलोना बराबरीमा रोकियो, रियल विजयी

बार्सिलोना बराबरीमा रोकियो, रियल विजयी

स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेको छ।
चित्रांश कपको उपाधि चित्रांश सुपर किङलाई

चित्रांश कपको उपाधि चित्रांश सुपर किङलाई

भैरहवामा भएको चित्रांश कप क्रिकेट प्रतियोगिताको च्याम्पियन चित्रांश सुपर किङले हात पारेको छ।
पूर्वखेलाडी जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक

पूर्वखेलाडी जाभी बार्सिलोनाको मुख्य प्रशिक्षक

कतारी क्लब अल सादले सहमति जनाएसँगै प्रशिक्षक जाभी बार्सिलोना फर्कने भएका छन्।
प्रकाशित
शनिबार, कात्तिक २०, २०७८  ०८:४६

महिला यू १९ साफ च्याम्पियनसिपमा यस्तो छ नेपालको खेल

पाँच टोली सम्मिलित महिला यू १९ साफ च्याम्पियनसिप आउँदो डिसेम्बर ११ देखि २२ तारिखसम्म बंगलादेशमा सुरु हुने भएको छ।

प्रकाशित
शुक्रबार, कात्तिक १९, २०७८  ०७:५८

टी–२० विश्वकपबाट बाहिरियो वेस्ट इन्डिज

ओमन र यूएईमा जारी टी–२० विश्वकप क्रिकेटबाट वेस्ट इन्डिज बाहिरिएको छ। बिहीबार राति भएको आफ्नो चौथो खेलमा श्रीलंकासँग २० रनको हार बेहोर्दै वेस्ट इन्डिज विश्वकपबाट बाहिरिएको हो।

प्रकाशित
शुक्रबार, कात्तिक १९, २०७८  ०७:४७

नेपालका चार फुटबल क्लबलाई एएफसी क्लब लाइसेन्स

नेपालका चार फुटबल क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन्।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  १९:२९

विश्वकप छनोटको तयारी गर्न नेपाली महिला टोली बंगलादेश प्रस्थान

आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली आज बङ्गलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  ०८:२१

च्याम्पियन्स लिग : सिटीले जित निकाल्यो, बराबरीमा रोकियो पीएसजी

च्याम्पियन्स लिगको उपाधि दाबेदार म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) दुवै समूह एमा छन्।

प्रकाशित
बिहीबार, कात्तिक १८, २०७८  ०७:५२

एट्लेटिकोलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा

इंग्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति सम्पन्न खेलमा लिभरपुलले घरेलु मैदान एनफिल्डमा पाहुना टिम एट्लेटिको मड्रिडलाई हराउँदै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको हो।

प्रकाशित
बुधबार, कात्तिक १७, २०७८  २१:३०

आहा रारा माघ गोल्डकप माघ ६ देखि सुरु गर्ने तयारी

फुटबल प्रतियोगिताको मुख्य प्रयोजनसमेत केसी ग्रुपले आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो।

प्रकाशित
बुधबार, कात्तिक १७, २०७८  १७:१०

राखेप सदस्य सचिव नियुक्तिका लागि सिफारिस समिति गठन

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन गरेको छ।

प्रकाशित
मंगलबार, कात्तिक १६, २०७८  १६:२७

खेलकुद मन्त्रालयका सहसचिव ढकाल राखेपको सदस्यसचिवमा नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा विष्णुकुमार ढकाल नियुक्त भएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक १६, २०७८  १४:४०

आयुष, अञ्जन, किरणलगायतलाई 'नाइँ' भन्न नसकेर फर्किएँ : अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन्।

प्रकाशित
मंगलबार, कात्तिक १६, २०७८  ०८:०१

भेट्रान्स फुटबलमा उपाधिका लागि खुमलटार र झापा भिड्दै

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनल खेलमा उपाधिका लागि खुमलटार भेट्रान्स क्लबले झापा भेट्रान्सको सामना गर्नेछ।

प्रकाशित
मंगलबार, कात्तिक १६, २०७८  ०७:५१

लगातार चौथो जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

इंग्ल्यान्ड आईसीसी टी २० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सोमबार रातिको खेलमा श्रीलंकाविरुद्ध ३६ रनको जित निकाल्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको हो।