आइतबार, असार २१, २०८३

नेपाली महिला टिमले विश्वकप छनोटमा भुटानको समना गर्दै

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मंगलबार भुटानको समाना गर्दैछ। आईसीसी विश्वकपको एसियाली छनोटमा नेपाली टिमले भुटानको सामना गर्न लागेको हो।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मंगलबार भुटानको समाना गर्दैछ। आईसीसी विश्वकपको एसियाली छनोटमा नेपाली टिमले भुटानको सामना गर्न लागेको हो।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र भुटानको खेल दिउँसो सवा तीन बजे सुरु हुनेछ। नेपालले पहिलो खेलमा हङकङसँग हार बेहोरिसकेको छ। त्यसैले नेपाललाई मंगलबार जित निकाल्न दबाब हुनेछ।

पहिलो खेलमा नेपालले हङकङसँग ६ विकेटको हार बेहोरेको थियो। बलिङ र ब्याटिङ दुवैमा कमजोर देखिएको नेपालले खेलमा हङकङलाई १०५ रनको सामान्य लक्ष्य प्रदान गरेको थियो।

प्रकाशित: Nov 23, 2021| 08:41 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।