बुधबार, भदौ १७, २०८३

महिला यू १९ फुटबल टिमको प्रशिक्षकमा हरिओम श्रेष्ठ

यू १९ साफ च्याम्पियनसिपको प्रतिस्पर्धाका लागि अभ्यास गरिरहेको नेपाली टिमको प्रशिक्षकमा श्रेष्ठ नियुक्त भएका हुन्।
 |  मंगलबार, मंसिर ७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ७, २०७८

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला यू १९ टिममा हरिओम थापालाई प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। यू १९ साफ च्याम्पियनसिपको प्रतिस्पर्धाका लागि अभ्यास गरिरहेको नेपाली टिमको प्रशिक्षकमा श्रेष्ठ नियुक्त भएका हुन्।

अब डिसेम्बर ११ तारिखदेखि २१ तारिखसम्म बंगलादेशमा यू १९ फुटबल प्रतियोगिता हुँदैछ। त्यसको लागि नेपालले तयारी गरिरहेको हो। तयारीका लागि श्रेष्ठले ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।

यी हुन् प्रारम्भिक छनोटमा परेका खेलाडीः

अञ्जना राना मगर, लिला जोशी, पुजा थापा, अंकिता राई, सावित्री किशन, मञ्जुकुमारी खड्का, सलोनी राना मगर, सबिना चौधरी, प्रतिक्षा चौधरी, गंगाकुमारी चौधरी, रोजिना श्रेष्ठ, विमला विक, प्रिया बस्नेत, गोमा रोकाया, खुस्मा राई, कुमारी तामाङ, सुस्मिता चौधरी, सुष्मा तामाङ, तुलसा बोहरा, हिमा रावत, सरला बज्राचार्य, मनिषा सेन, सुष्मा जीटी, सरस्वती रोकाया, सुरक्षा कुमारी सिंह, दिपा शाही, प्रीति कुलुङ राई, सविता राना मगर, सुनकला राई, रेणुका हमाल, अन्जली मचामसी, रेनुका आले मगर, रजनी थोकर, रश्मी कुमारी घिसिङ, सदिपा भोलान, चन्द्र भण्डारी, कुसुम खतिवडा, अमिषा कार्की, सुनिता तामाङ र जेनिफिर राणा रहेका छन्। 

प्रकाशित: Nov 23, 2021| 15:17 मंगलबार, मंसिर ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।