आईसीसीको प्रतियोगितामा भारतले न्युजिल्यान्डसँगको हारको शृङ्खला कायम राखेको छ। २००३ मा पछिल्लो पटक जित निकालेको भारतले त्यसपछि १८ वर्षसम्म पनि न्युजिल्यान्डलाई हराउन सकेको छैन।
यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। ताजकिस्तानको केन्द्रीय रंगशालामा भएको खेलमा नेपालले लेबनानसँग ४–० गोलअन्तरको हार बेहोरेको हो।
साफ च्याम्पियन सकिनुअघि नै अलमुताइरीले राजीनामा घोषणा गरेका थिए। बंगलादेशसँग १–१ गोलको बराबरीसँगै नेपाल पहिलो पटक फाइनल पुगेको थियो। तर फाइनल र महत्वपूर्ण खेलअघि उनले राजीनामा दिएको बताए।
नेपालले आज एएफसी यू २३ एसियन कप छनोटको अन्तिम खेल खेल्दैछ। ताजकिस्तानको केन्द्रीय रंगशालामा आज अपराह्न सुरु हुने खेलमा छनोटबाट बाहिरिइसकेका नेपाल र लेबनान भिड्न लागेका हुन्।
जस बटलरले ३१ बलमा अविजित ७१ रन जोडेपछि इंग्ल्यान्डले टी २० विश्वकपमा अस्ट्रेलियामाथि जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो।
म्यानचेस्टर युनाइटेडले पछिल्लो खेलमा बेहोरेको हारमा मल्हम लगाएको छ। उसले शनिबार राति प्रतिद्वन्द्वी टोटेनहम हट्सपरलाई ३–० गोलअन्तरले हराएर लिभरपुलसँग बेहोरेको हारमा मलम लगाएको हो।
स्पेनिस क्लब रियल मड्रिडले शीर्ष डिभिजनको फुटबल ला लिगामा शनिबा साँझ जित निकालेको छ। एल्चेको मैदानमा भर्खरै सम्पन्न खेलमा उसले घरेलु टिमलाई २–१ गोलले हराएको हो।
आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानका स्पिनर राशिद खानले शुक्रबार पाकिस्तानविरुद्धको खेलमा कीर्तिमान बनाएका छन्। उनी टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो एक सय विकेट लिने बलर बनेका हुन्।