आइतबार, असार २१, २०८३

सातौं जुनियर कराते आजबाट

नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा हुने सातौं जुनियर कराते आज (शुक्रबार) बाट सुरु हुँदैछ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा हुने सातौं जुनियर कराते आज (शुक्रबार) बाट सुरु हुँदैछ।

आजबाट हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठले जनाए।

प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पुरुष/महिलामा समान १०–१० गरी २० स्पर्धामा खेल हुने छ।

शनिबारसम्म चल्ने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ।

प्रकाशित: Nov 19, 2021| 08:51 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।