आईसीसी टी २० विश्वकपमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहीबार राति सम्पन्न खेलमा उसले श्रीलंकालाई ७ विकेटले हराएको हो।
जर्मन शीर्ष डिभिजन फुटबल बुन्डेसलिगा विजेता बायर्न म्युनिख जर्मन कपमा पराजित भएको छ। उसले १९७८ पछिकै सबैभन्दा ठूलो हार बेहोर्दै जर्मन कपबाट बाहिरिएको हो।
स्पेनी क्लब बार्सिलोनाले डच प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ। एक क्लबसिकोमा बेहोरेको हारको एक हप्ता नबित्दै क्लबले कोम्यानलाई बर्खास्त गरेको हो।
यूएई र ओमनमा जारी आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ। अबुधावी रंगशालामा सम्पन्न खेलमा उसले बंगलादेशमाथि ८ विकेटको सानदार जित निकालेको हो।
पाकिस्तानले भारतीय टोलीलाई १० विकेटले पराजित गरेको थियो। तर, कुरा यहीं समाप्त भएन, वास्तवमा खेलपछि भारतका चर्चित फास्ट बलर मोहम्मद शामीलाई सामाजिक सञ्जालमा ट्रोलको निशाना बनाइएको छ।
गतको असोज ३० मा माल्दिभ्सको मालेस्थित राष्ट्रिय स्टेडियममा साफ च्याम्पियनसिपको फाइनल खेल भएको थियो। इतिहासमै पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग तीन शून्य गोलअन्तरले पराजित भएर उपविजेतामै सीमित रह्यो।
मन्त्री गहतराजले नयाँ खेलकुद ऐनमा खेलकुदको विकासमा बाधा पुग्ने बुँदा छन् भने त्यसलाई समय सापेक्ष संशोधन वा परिमार्जन गर्न सकिने बताए। उनले खेलकुदको विकास र खेलाडीको हितलाई ध्यानमा राखी कार्य...
कुशलको वरीयतामा सुधार हुँदा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको वरीयता भने खस्किएको छ। गत महिना ओमनमा शानदार प्रदर्शन गरेका सन्दीप ७८ औं स्थानबाट ८८औं स्थानमा पुगेका छन्।
कतार फुटबल एसोसिएसन र अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पासँगको छलफल पछि आफूले थप दुई वर्षका लागि सम्झौता नवीकररुण गरेको उनको भनाइ छ।
भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई उत्कृष्ट फिनिसर मानिन्छ। उनले टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा २० रनको अपराजित इनिङ्स खेलेका थिए। धोनीको यो कीर्तिमान पाकिस्तानी खेलाडी शोएब मलिकले तोडेका छन्।
आईसीसी टी २० विश्वकपमा दक्षिण अफ्रिकाले आफ्नो पहिलो जित निकालेको छ। मंगलबार राति यूएईमा भएको प्रतियोगितामा दक्षिण अफ्रिकाले वेस्टइन्डिजलाई आठ विकेटले हराउँदै पहिलो जित निकालेको हो।