शनिबार, माघ ३, २०८२

एसियन यु १४ टेनिसमा आयुशमान र सक्षमले जिते स्वर्ण

शुक्रबार, मंसिर ३, २०७८
नेपालका आयुशमान हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं/एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–१ को ब्वाइज डबल्समा बिहीबार स्वर्ण जितेका छन्।

राष्ट्रिय बक्सिङको उपाधिका लागि सुवास र प्रदीप भिड्ने

शुक्रबार, मंसिर ३, २०७८
नेपाल आर्मीका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन्।

टी-२० सिरिजमा कतारविरुद्ध नेपालको 'क्लिन स्विप'

बिहीबार, मंसिर २, २०७८
टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा ओभर खेल्दै ३ विकेट गुमाएर १६४ रन बनाएर १६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

'ए' डिभिजन लिग खेल्ने १४ क्लबको यस्तो छ तयारी

'ए' डिभिजन लिग खेल्ने १४ क्लबको यस्तो छ तयारी

पहिलो पटक चार स्थानमा आयोजना हुन लागेको सहिद स्मारक ए डिभिजन लिग यही मंसिर ३ गते शुक्रबारबाट सुरु हुँदैछ। १४ क्लबको सहभागिता रहेको लिग सिंगल राउन्ड रोबिन शैलीमा हुने अखिल...
नेपालले कतारलाई दियो १६५ रनको लक्ष्य

नेपालले कतारलाई दियो १६५ रनको लक्ष्य

कतारमा जारी ३ खेलको टी२० सिरिज अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक कतारलाई १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
सिरिज 'क्लिन स्विप' गर्न नेपाललाई एक जित आवश्यक

सिरिज 'क्लिन स्विप' गर्न नेपाललाई एक जित आवश्यक

आयोजक राष्ट्र कतारको राजधानी दोहामा जारी सिरिजमा लगातार दुई खेल जितेको नेपालले तेस्रो खेलमा पनि जित निकाल्दै सिरिज क्लिन स्विप गर्न चाहन्छ।
कतारविरुद्धको टी-२० सिरिजमा नेपालको ऐतिहासिक जित

कतारविरुद्धको टी-२० सिरिजमा नेपालको ऐतिहासिक जित

सिरिजको दोस्रो खेलमा आयोजक राष्ट्र कतारलाई ६१ रनले हराउँदै नेपाली महिला टिमले पहिलो पटक टी२० आई सिरिज जितेको हो।
प्रशंसा र सुनिरा भए सर्किट १ डबल्समा पहिलो

प्रशंसा र सुनिरा भए सर्किट १ डबल्समा पहिलो

नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी काठमाडौं-एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को गर्ल्स डबल्समा बुधबार पहिलो भएका छन्।
प्रकाशित
बुधबार, मंसिर १, २०७८  १७:१७

रुविनाको अर्धशतकमा नेपालले कतारलाई दियो १३० रनको लक्ष्य

कतारको दोहामा जारी तीन खेलको टी २० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आयोजक कतारलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १६:४५

हिमालयन शेर्पालाई सीजी र केटिएम सिटीको प्रायोजन

सहिद स्मारक ए डिभिजन लिग क्लब हिमालयन शेर्पा क्लबलाई नेपाल आइस र केटिएम सिटीले प्रायोजन गरेको छ।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १५:५२

ए डिभिजन लिग प्रायोजन गर्दै कतार एयरवेज

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  १०:००

नेपाललाई कतारविरुद्ध ऐतिहासिक सिरिज जित्ने अवसर

नेपालले कतारविरुद्ध तीन खेलको टी–२० आई सिरिजअन्तर्गत आज (बुधबार) दोस्रो खेल खेल्दैछ। पहिलो खेलमा ११९ रनको जित निकालेको नेपाली टिम आज पनि कतारलाई उसकै भूमिमा हराएर एक खेल अगावै सिरिज...

प्रकाशित
बुधबार, मंसिर १, २०७८  ०९:३८

सकियो पहिलो चरणको युरोपेली छनोट, यी १० टिम पुगे विश्वकपमा

१३ टिमको सहभागिता रहने फिफा विश्वकपअन्तर्गत युरोपेली छनोटका समूह चरणका सबै खेल सकिएका छन्। मंगलबार राति समूह डी, ई र जीका अन्तिम चरणका खेल सकिएसँगै समूह चरणका सम्पूर्ण खेल सकिएका...

प्रकाशित
बुधबार, मंसिर १, २०७८  ०८:०४

अर्जेन्टिना कतार विश्वकपमा छनोट

फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा ब्राजिले घरेलु टिम अर्जेन्टिनासँग गोलरहित बराबरी खेलेको छ।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  ०७:२०

नर्वेलाई हराउँदै नेदरल्यान्ड्सले तय गर्‍यो कतार विश्वकप यात्रा

मंगलबार राति नेदरल्यान्ड्सले पनि कतार विश्वकपको यात्रा तय गरेको छ। रोटरडमस्थित डु किप रंगशालामा सम्पन्न खेलमा पाहुना टिम नर्वेलाई २–० गोलले हराएर नेदरल्यान्ड्सले विश्वकपको यात्रा तय गरेको हो।

प्रकाशित
बुधबार, मंसिर १, २०७८  ०७:०६

विश्वकप छनोटमा फ्रान्सको जित, बराबरीमा रोकियो बेल्जियम

फिफा विश्वकप २०२२ अन्तर्गत युरोपेली छनोटको समूह चरणको अन्तिम खेलमा स्पेनले जित निकालेको छ।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  २०:१०

पुरन र बाबुराम राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्‍वार्टरफाइनलमा

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराजित गरे।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  १९:५९

पुरुष टिमको मुख्य प्रशिक्षक छान्‍न क्यानले गठन गर्‍यो समिति

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक छान्‍न पाँच सदस्सीय समिति गठन गरेको छ।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  १८:४९

२७ रनमा अलआउट गर्दै नेपालले कतारलाई ११९ रनले हरायो

१४७ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले दोस्रो पारीमा ११ ओभर पाँच बलमै कतारलाई अलआउट गराएर ११९ रनको जित निकालेको हो।

प्रकाशित
मंगलबार, कात्तिक ३०, २०७८  १८:३२

यु-१४ टेनिसमा निश्चल, आयुष्मान र दर्शिल विजयी

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा निश्चलले नेपालका निशाद जोशीलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरेका हुन्।