आइतबार, असार २१, २०८३

कोपा डेल रेमा भिल्लारियलको आठ गोल

स्पेनको कनआट फुटबल प्रतियोगिता कोपा डेल रेमा भिल्लारियलले भिक्टोरिया क्लबमाथि सानदार जित निकालेको छ। भिक्टोरियाकै मैदानमा भएको खेमला भिल्लाले घरेलु टिमलाई ८–० गोलवले हराएको हो।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं– स्पेनको कनआट फुटबल प्रतियोगिता कोपा डेल रेमा भिल्लारियलले भिक्टोरिया क्लबमाथि सानदार जित निकालेको छ। भिक्टोरियाकै मैदानमा भएको खेमला भिल्लाले घरेलु टिमलाई ८–० गोलवले हराएको हो।

भिल्लाको जितका लागि अल्वेर्टो मोरेनो, एइसा मेन्डी, माको अल्कान्तरा, सामुएल चक्वेजा, गेरार्ड मोरेनो, बोउलियाई डिया र निकिटा लोसिफोवले गोल गरेका थिए। सबै खेलाडीले समान १–१ गोल गरे।

यता १० खेलाडीमा समेटिएको मोलेरुस क्लबलाई गेटाफेले ठूलो गोलअन्तरले हराएको छ। गेटाफेका ज्यामी माटाको ह्याट्रिक सहयोगमा उसले मोलेरुसमाथि ५–१ गोलअन्तको जित निकालेको हो। गेटाफेलाई जित दिलाउन सान्द्रा रामिरेज र डेरियो पोवेडाले पनि गोल गरे।

मोलेरुसका जेभियर रुइजले एक गोल गरे। उनले खेलको चौथो मिनेटमै अग्रता बनाए पनि त्यसलाई रक्षा गर्नसकेनन्।

त्यस्तै सेल्टा भिगोले पनि इब्रोलाई ५–० गोलअन्तरले हराएको छ।

प्रकाशित: Dec 01, 2021| 08:15 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।