काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९७४ जनाको शव फेला परेको छ भने ४ हजार ५९९ जना अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५ जना रहेका छन्। हालसम्म ५१ जनाको शव हस्तानतरण प्रहरीले जनाएको छ।
प्रहरीले शव व्यवस्थापनामा महिला ८८ , पुरुष १०९ र पहिचान नखुलेको २१६ जना रहेको छ।