शनिबार, माघ ३, २०८२

ए डिभिजनमा दुई खेल : उपाधि दाबेदार मनाङलाई जावलाखेलको टक्कर

आइतबार, मंसिर ५, २०७८
सहिद स्मारक ए डिभिजन लिगमा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी क्लबले आफ्नो पहिलो खेलमा जावलाखेल यूथ क्लब प्रतिद्वन्द्वी पाएको छ। उसले आज पौने ५ बजे दशरथ रंगशालामा जावलाखेलविरुद्ध खेल्दै लिगको सुरुआत...

मेस्सीले लिग वानमा गरे पहिलो गोल

आइतबार, मंसिर ५, २०७८
फ्रेन्च क्लब पीएसजीबाट फरवार्ड लियोनेल मेस्सीले लिग वानमा पहिलो गोल गरेका छन्। शनिबार रातिको खेलमा उनले पहिलो गोल गरेसँगै पीएसजीले नान्टेसविरुद्ध ३–१ गोलको जित निकालेको छ।

एट्लेटिको र बार्सिलोनोको उस्तै जित

आइतबार, मंसिर ५, २०७८
स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा एट्लेटिको मड्रिडले जित निकालेको छ। एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा भएको खेलमा उसले ओसासुनलाई १–० गोलअन्तरले हराएको हो।

लिभरपुलले अन्त्य गरिदियो आर्सनलको १० खेलको अपराजित यात्रा

लिभरपुलले अन्त्य गरिदियो आर्सनलको १० खेलको अपराजित यात्रा

इंग्लिस प्रिमियर लिग ईपीएलमा लिभरपुलले घरेलु मैदानमा आर्सनललाई हराएको छ। एनफिल्ड मैदानमा शनिबार राति सम्पन्न खेलमा लिभरपुलले आर्सनलविरुद्ध ४–० गोलको सानदार जित निकालेको हो।
हारपछि युनाइटेडका गोलकिपरले भने- बलसँग के गर्ने हामीलाई थाहा भएन

हारपछि युनाइटेडका गोलकिपरले भने- बलसँग के गर्ने हामीलाई थाहा भएन

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड फेरि पराजित भयो। उसले वाटफोर्डको मैदानमा घरेलु टिमसँग ४–१ गोलको हार बेहोर्दा लिगका पछिल्ला पाँच मध्ये चार खेलमा पराजित भएको छ।
ए डिभिजन लिग : रोमाञ्‍चक खेलमा च्यासलविरुद्ध थ्रीस्टारको तीन सेट पिस गोल

ए डिभिजन लिग : रोमाञ्‍चक खेलमा च्यासलविरुद्ध थ्रीस्टारको तीन सेट पिस गोल

रेफ्रीको निणर्यले पनि खेलका प्रभाव पारेको छ। केही गाह्रो भयो। रेफ्रीले गुणस्तर मेन्टेन गर्नुपर्छ। जबसम्म रेफ्रीको लेभल बढ्दैन फुटबलको स्तर बढ्दैन। दोस्रो पेनाल्टी पाउनुपर्ने थियो।
नेपालगञ्‍ज म्याराथनको उपाधि बोगटी र सन्तोषीलाई

नेपालगञ्‍ज म्याराथनको उपाधि बोगटी र सन्तोषीलाई

सातौं नेपालगञ्ज म्याराथनमा पुरुषतर्फको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) का किरणसिंह बोगटीले जितेका छन्।
ए डिभिजन लिगको दोस्रो खेल बराबरी : डेब्यु गरेका दुई प्रशिक्षकको टेक्निकल खेल सुरु

ए डिभिजन लिगको दोस्रो खेल बराबरी : डेब्यु गरेका दुई प्रशिक्षकको टेक्निकल खेल सुरु

शेर्पाविरुद्ध निरन्तर जित निकालिरहेको संकटाले शनिबार बराबरी खेलेको हो। संकटाका प्रशिक्षक विष्णु गुरुङले नयाँ शैलीबाट खेलिरहेकाले यस्तो भएको बताउँछन्।
प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १०:१७

कोरोनालाई परास्त गर्दै खेल गतिविधि बढाउनुपर्छ : मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले नेपालगन्ज म्याराथनको उद्घाटन गरेका छन्। शुक्रबार बेलुकी गृहजिल्ला पुगेका मन्त्री अथकले नेपालगन्ज म्याराथनको सातौं संस्करणको उद्घाटन गरेका हुन्।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  १०:००

राखेपको सदस्य सचिव पदका लागि दरखास्त आह्वान

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको छ।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  ०९:०५

चिनियाँ खेलाडी पेङ यौन दुराचारमा परेपछि चीनका सबै प्रतियोगिता फिर्ता लिने चेतावनी

चीनकै एक उच्च अधिकारीबाट यौन दुराचानरमा परेको भनी उजुरी दिएकी टेनिस खेलाडी पेङ सुहाई अझैसम्म पनि सम्पर्कमा नआएको महिला विश्व टेनिस महासंघले जानकारी दिएको छ।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  ०८:४५

टेनिस प्रतियोगितामा अभिलाषा र टेलरको जोडी पहिलो

नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  ०८:३५

राष्ट्रिय बक्सिङमा आर्मीकी मिनुले जितिन् स्वर्ण

नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन्।

प्रकाशित
शनिबार, मंसिर ४, २०७८  ०८:०५

ए डिभिजन लिगमा आज दुई खेल : थ्रिस्टार र च्यासलमा टक्कर

नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वसस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  १९:४६

लिगको डेब्यूमा सातदोबाटो र फ्रेन्ड्सको बराबरी [तस्बिरसहित]

दशरथ रंगशालामा शुत्रबारबाट सुरु भएको सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा दुवै टिमले गोलरहित बराबरी खेलेका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  १५:५१

हुम्लाको विकट गाउँकी दीपा जो फुटबललाई 'प्रेमी' ठान्छिन्

हुम्लाको विकट गाउँमा जन्मिएकी दीपा शाही छोटो समयमै फुटबलमा सर्वोत्कृष्ट मात्र बनेकी छैनन्, धैर्य र रुचि भएमा जस्तोसुकै कठिन अवस्थामा पनि सपना पूरा हुन सकिन्छ भन्ने उदाहरण पनि बनेकी छन्।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  १३:४१

३७ वर्षमा ज्वालाको चमक घटिसक्यो भन्दै डिबिलियर्सले लिए क्रिकेटबाट संन्यास

दक्षिणअफ्रिका चर्चित क्रिकेटर एबी डिबिलिर्यले सबै फम्र्याटका क्रिकेटबाट संन्यास लिएका छन्। उनले आज क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  ११:३५

नेपाली महिला टिमले भारतमा हुने 'फोर नेसन्स कप' खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले आउँदो डिसेम्बरमा फोर नेसन्स कप खेल्ने भएको छ।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  ०८:५१

सातौं जुनियर कराते आजबाट

नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा हुने सातौं जुनियर कराते आज (शुक्रबार) बाट सुरु हुँदैछ।

प्रकाशित
शुक्रबार, मंसिर ३, २०७८  ०८:१७

सहिद स्मारक ए डिभिजन फुटबल लिग आजबाट

नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन फुटबल लिग शुक्रबारबाट सुरु हुँदैछ। देशको फुटबलको मेरुदण्डको रूपमा रहेको लिग शुक्रबारबाट दशरथ रंथशालामा सुरु हुन लागेको हो।