आइतबार, असार २१, २०८३

सहिद स्मारक ए डिभिजन लिगमा पहिलो ह्याट्रिक

सहिद स्मार ए डिभिजन लिगमा पहिलो ह्याट्रिक भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगको तेस्रो चरणम ह्याट्रिक गर्ने विदेशी खेलाडी रहेका छन्।
 |  शुक्रबार, मंसिर १७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १७, २०७८

काठमाडौं- सहिद स्मार ए डिभिजन लिगमा पहिलो ह्याट्रिक भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगको तेस्रो चरणम ह्याट्रिक गर्ने विदेशी खेलाडी रहेका छन्।

मार्टिन्स कोयोदे अजयीएले खेलको ४२ औं, पहिलो हाफका इन्ज्युरी समय र ५८ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन्। अहिलेसहम्म सातदोबाटो क्लब ४–१ गोलले अघि छ। जहाँ टिमको लागि अर्को गोल सुसिल राईले गरेका छन्।


प्रकाशित: Dec 03, 2021| 18:20 शुक्रबार, मंसिर १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।