शनिबार, माघ ३, २०८२

युरोपा लिगमा लेस्टर, मोनाको र वेस्ट हामको जित

शुक्रबार, मंसिर १०, २०७८
यूईएफए युरोपा लिगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लेस्टर सिटी र वेस्ट हामले जित निकालेका छन्।

सहिद स्मारक ए डिभिजन लिग : रणनीति बदलेर खेल्ने दाउमा सातदोबाटो र थ्रिस्टार

शुक्रबार, मंसिर १०, २०७८
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने पहिलो खेलमा सातदोबाटो युथ क्लबले बलियो प्रतिद्वन्दी थ्रिस्टार क्लब पाएको छ।

मुवाथाई च्याम्पियनसिपमा आर्मी च्याम्पियन

बिहीबार, मंसिर ९, २०७८
तेस्रो संस्करणको नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ।

सुदूरपश्चिमका अर्जुनको शतकका बाबजुद प्रदेश २ को रोमाञ्चक जित

सुदूरपश्चिमका अर्जुनको शतकका बाबजुद प्रदेश २ को रोमाञ्चक जित

२९१ रनको लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले सुदूरपश्चिम प्रदेशमाथि दुई विकेटको जित निकालेको छ।
यू–१९ टेनिसको स्वर्णमा नेपालको ‘क्लिन स्विप’

यू–१९ टेनिसको स्वर्णमा नेपालको ‘क्लिन स्विप’

एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को चारै स्पर्धामा नेपालले स्वर्ण जितेको छ।
नेपालले चौथो ओभरमै पूरा गर्‍यो कुवेतले दिएको सामान्य लक्ष्य

नेपालले चौथो ओभरमै पूरा गर्‍यो कुवेतले दिएको सामान्य लक्ष्य

आईसीसी विश्वकप २०२३ को एसियाली छनोट खेलिरहेको नेपाली महिला टिमले बिहीबार कुवेतसँगको खेलमा ९ विकेटको जित निकालेको छ।
अर्जुनले प्रहार गरे यू १९ क्रिकेटमा सानदार शतक

अर्जुनले प्रहार गरे यू १९ क्रिकेटमा सानदार शतक

सुदूरपश्चिम प्रदेशबाट तेस्रो नम्बरमा ब्याटिङमा आएका अर्जुन साउदले शतक प्रहार गरेका छन्। उनले प्रदेश २ विरुद्ध ७६ बलमा शतक बनाएका हुन्।
च्याम्पियन्स लिगमा लिभरपुलको शतप्रतिशत जित

च्याम्पियन्स लिगमा लिभरपुलको शतप्रतिशत जित

इंग्लिस क्लब लिभरपुलले यो सिजनको च्याम्पियन्स लिगका सुरुआति पाँच खेलमध्ये सबैमा जित निकालेको छ। बुधबार राति एनफिल्डमा भएको खेलमा जित निकाल्दै लिभरपुलले जितको यात्रा कायमा राखेको हो।
प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०७:५५

पीएसजीलाई हराएर समूह विजेता बन्दै सिटी पुग्यो नकआउट चरणमा

केलियन एम्बाप्पेले बनाएको एक गोलको अग्रतालाई जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन पीएसजीले प्रिमियर क्लब म्यान्चेस्टरसिटीसँग २–१ गोलको हार बेहोरेको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०७:२५

रियल मड्रिड र मिलान च्याम्पियन्स लिगको अन्तिम १६ मा

सेरिफ टिरास्पोललाई हराउँदै स्पेनिस क्लब रियल मड्रिड लगातार २५ पटक युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ।

प्रकाशित
बिहीबार, मंसिर ९, २०७८  ०७:०५

विश्वकप छनोट : नेपालले आज कुवेतको सामना गर्दै

दिउँसो सवा ११ बजेबाट दुबईस्थित आईसीसीको क्रिकेट एकेडेमीमा हुने खेलमा नेपालले कुवेतको सामना गर्न लागेको हो।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  १८:१०

सम्झना कप टेबल टेनिसमा ७ देशका हजार खेलाडी सहभागी हुने

‘ललितपुर टेबल टेनिस क्लबको आयोजना तथा स्पिन इभेन्ट्सको व्यवस्थापनमा माघको तेस्रो साता चौथो सम्झना कप अन्तराष्ट्रिय टेबुल टेनिस प्रतियोगिता हुने भएको छ,’ आयोजकले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  १७:५६

काठमाडौं ब्याडमिन्टन च्याम्पियनसिप खेल्ने शीर्ष वरीयताका खेलाडी सार्वजनिक

काठमाडौं ब्याडमिन्टन एकेडेमीले आयोजना गर्न च्याम्पियनसिपमा देशका शीर्ष ८ वरियताका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  १७:४६

यू–१९ राष्ट्रिय क्रिकेटमा बागमती र कर्णालीको जित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा कर्णालीले लुम्बिनीलाई १४० रनले हराएको छ। कर्णालीले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन जोडेको थियो। जवाफमा लुम्बनी २३.५ ओभरमै अलआउट भएर ९२ रन...

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  १६:५०

प्रशंसा र सुनिराले जिते लन टेनिसमा स्वर्ण

नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं–एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को महिला युगलतर्फ बुधबार स्वर्ण जितेका छन्।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  ०८:१९

बेन्फिकासँग बराबरीमा रोकियो बार्सिलोना, बार्यन शीर्षस्थानमा कायमै

स्पेनिस क्बल बार्सिलोना मंगलबार रातिको च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको खेलमा बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको छ।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  ०७:४९

युनाइटेडको जित प्रशिक्षक ओलेलाई समर्पण

म्यानचेस्टर युनाइटेडका अन्तरिम प्रशिक्षक मिचेल कारिकले मंगलबार रातिको जितलाई दुई दिन अघि बर्खास्तमा परेका मूख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई समर्पण गरेका छन्।

प्रकाशित
बुधबार, मंसिर ८, २०७८  ०७:३७

च्याम्पियन्स लिगमा युभेन्टसमाथि चेल्सीको जित

युरोपेली च्याम्पियन्स लिगमा प्रिमियर क्लब चेल्सीले इटालियन क्लब युभेन्टसमाथि सानदार जित निकालेको छ। चेल्सीको स्ट्यामफर्ड रंगशालामा मंगलबार राति सम्पन्न खेलमा उसले ४–० गोलअन्तरको जित निकालेको हो।

प्रकाशित
मंगलबार, मंसिर ७, २०७८  २१:१२

डीभी एजुकेसनले ५ स्थानमा सञ्चालनमा ल्यायो नि:शुल्क शारीरिक व्यायामशाला

डिभी एजुकेशनले मंगलबार कोरोना महामारीले प्रभावित भएको समाजलाई केही शारीरिक सचेतनासँगै व्यायामतर्फ आकर्षित गर्न शिक्षासँगसँगै सामुदायिक उत्तरदायित्व निर्वाह स्वरुप व्यायामशाला सञ्‍चालनमा ल्याएको जनाएको हो।

प्रकाशित
मंगलबार, मंसिर ७, २०७८  २०:२७

डबल्सतर्फ फाइनल समीकरण पूरा

काठमाडौं एसियन यू–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को केटा डबल्सको दुवै स्पर्धामा मंगलबार फाइनल समीकरण पूरा भएको छ।