नर्वेका फरवार्ड इर्लिङ हाल्यान्ड जर्मन बुन्डेसलिगामा ५० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्। शनिबार राति उल्भ्सको मैदानमा घरेलु टिमविरुद्ध बोरुसिया डर्टमन्डलाई जित दिलाउन क्रममा एक गोल गर्दै हाल्यान्डले ५०...
एक वर्षअघि लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले उल्भरह्याम्टनमा खेलिरहेका पोर्चुगिज फरवार्ड डिओगो जोटालाई आफ्नो टिममा अनुबन्ध गरे। जोटालाई लिभरपुलले सस्तैमा अनुबन्ध गरेको थियो।
खेलकुदमा पुरूष खेलाडीभन्दा महिला खेलाडी बढी पीडित हुने सम्भावना रहेको शनिबार सार्वजनिक गरिएको ६ वटा युरोपेली मुलुकका १० हजारभन्दा बढी व्यक्तिको अध्ययनले देखाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपाली खेल पत्रकारहरुको छाता संगठन एनएसजेएफले ३-१ को जित निकाल्यो । ३० मिनेटका दुई हाफमा गरी कुल एक घण्टा खेलाइएके खेलमा दुवै टिममा महिला...
पहिलो हाफका च्यासलका अजित गुरुङले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार पोस्टबाट बाहिर गएको थियो। त्यस्तै, पहिलो हाफको स्टपेज समयमा मिडफिल्डर नविन लामाको अट्याकलाई गोलकिपर अर्पण कार्कीले सहजै बचाएका थिए। यसँगै...
खेलको ३२ औं मिनेटमा मनाङले फ्रि-किक पाएको थियो। तर त्यस्तै खालको विपक्षीको फलबाट आफूले फ्रि-किक नपाएको भन्दै टचलाइनमा शेर्पाका प्रशिक्षक राई निकै आक्रामक बनेका थिए। उनले टेक्निकल एरियाबाट टचलाइन पार...
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई मलेसियाले ९३ रनको लक्ष्य दिएको छ। दुबईमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९२ रन...