रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभीएले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल (एभीसी सेन्ट्रल जोन) मा सहभागी हुने खेलाडीको लागि शनिबार पहिलो चरणको नाम छनोट गरेको हो।
सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलअन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा क्लबले उपाधि दाबेदार मनाङको सामना गर्नेछ।
पहिलो खेलमा सानदार जित निकालेर दोस्रो खेलमा हार बेहोरेपछि तेस्रो खेलअघि थ्रिस्टार क्लबका लागि फ्रेन्ड्विरुद्धको खेलमा जिन निकाल्ने दबाब थियो। राष्ट्रिय टिमका आयुष घलान, अनन्त थापा, संजोक राई तथा उत्कृष्ट...
यही वर्ष मात्र ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोले तेस्रो खेलसम्म हार व्यहोरेको छैन। पहिलो खेल गोलरहित बराबरी खेलपछि उसले दोस्रो खेलमा थ्रीस्टारविरुद्ध १-० गोलको जित निकालेको थियो।
यसबाहेक पनि भर्खरै चार जना भर्खरै रेफ्री कोर्स पास भएर आएका छन्। ६ जनाले परीक्षा दिएकामा ४ रेफ्री उत्तीर्ण भएका थिए। यता साविकका रेफ्रीहरुले नखेलाए नयाँ रेफ्री प्रयोग गर्न एन्फालाई...
नेपाल हक्की संघको आयोजनामा तथा जिल्ला हक्की संघ मकवानपुरको सहआयोजनामा आगामी १३ देखि १७ पुसमा प्रतियोगिता बागमती प्रदेशको राजधानी हेटौडामा हुने भएको हो।