शनिबार, माघ ३, २०८२

यू–१९ साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको विदाइ

सोमबार, मंसिर २०, २०७८
साफ यू–१९ महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको विदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार खेलाडी, प्रशिक्षक र अफिसियलको विदाइ गरेको हो।

भारतले जित्यो न्युजिल्यान्डविरुद्धको टेस्ट सिरिज

सोमबार, मंसिर २०, २०७८
न्युजिल्यान्डविरुद्ध दुई खेलको टेस्ट सिरिज भारतले जितेको छ। पहिलो खेल बराबरी भएको टेस्ट सिरिजको दोस्रो खेलमा ३७२ रनको जित निकाल्दै भारतले सिरिजमा १–० को विजय हासिल गरेको हो।

कामना सेवा फुटसल कप पुस दोस्रो सातामा

सोमबार, मंसिर २०, २०७८
पहिलो संस्करणको कामना सेवा फुटसल कप प्रतियोगिता पुसको ९ र १० गते आयोजना हुने भएको छ।

यू-१९ क्रिकेट प्रशिक्षणमा २० खेलाडी, बुधबारबाट प्रशिक्षण

यू-१९ क्रिकेट प्रशिक्षणमा २० खेलाडी, बुधबारबाट प्रशिक्षण

नेपाल क्रिकेट संघ (क्यान) ले यू-१९ पुरुष टिमको प्रशिक्षणमा २० खेलाडी बोलाएको छ। क्यानले एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडीलाई क्याम्पमा बोलाएको हो।
एसियाली यूथ पारा गेम्समा पलेशाले जितिन् ऐतिहासिक स्वर्ण

एसियाली यूथ पारा गेम्समा पलेशाले जितिन् ऐतिहासिक स्वर्ण

काठमाडौं बहराइनको मनामा द आर्ट होटेलमा सञ्चालन भएको खेलमा नेपाली पारा तेक्वान्दो खेलाडीले ऐतिहासिक एक स्वर्ण, एक रजत र एक कांस्य पदक जितेका छन्।
युनाइटेड मैले सोचेभन्दा धेरै राम्रो रहेछ : रागनिकङ

युनाइटेड मैले सोचेभन्दा धेरै राम्रो रहेछ : रागनिकङ

म्याचेस्टर युनाइटेडको नयाँ प्रशिक्षक राल्फ रागनिकले उनले आफ्नो टिमको प्रदर्शन सोचेभन्दा राम्रो भएको बताएका छन्।
सिरी एमा युभेन्टसको जित

सिरी एमा युभेन्टसको जित

इटालियन सिरी एमा युभेन्टसले जित निकालेको छ। आइतबार राति युभेन्टसको मैदानमा सम्पन्न खेलमा उसले अर्को टिम जिनोआविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो।
आर्मीको पोस्टमा गोल गर्ने बीबीसीको योजना अधुरै

आर्मीको पोस्टमा गोल गर्ने बीबीसीको योजना अधुरै

जितपछि आर्मी प्रशिक्षक नविन न्यौपानेले उपाधि यात्रामा रहेको बताए। ‘तीन अंक महत्वपूर्ण थियो। त्यो हामीले पायौँ अब चाहिँ उपाधिका लागि अघि बढको जस्तो लागेको छ,’ उनले भने।
प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १९:२६

यू-१९ राष्ट्रिय क्रिकेटको उपाधि लुम्बिनीलाई

यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पारेको छ। आइतबार सम्पन्न फाइनल खेलमा सुदुरपश्चिम प्रदेशलाई हराउँदै लुम्बिनीले उपाधि जितेको छ।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १८:५६

जुरेलीद्वारा अमेरिकी रेस्लर पराजित

भृकुटीमण्डपमा दर्शकको उल्लेख्य उपस्थितिमा भएको प्रतियोगितामा जितपछि जुरेलीलाई समर्थकले ढाका टोपी लगाइ दिनुका बधाइ दिएका थिए।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १३:३१

फाइनलमा सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य

यू–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार जारी खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई २१३ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले पुरा ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर २१२ रन...

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  १२:३३

बिबिसीसँग कहिल्यै नहारेको आर्मीलाई पहिलो पूर्ण अंक जोड्ने अवसर

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दिउँसो त्रिभुवन आर्मी क्लबले ब्रिगेड बोइज क्लब (बिबिसी)को सामना गर्दैछ।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०९:००

लेन्ससँग १-१ गोलको बराबरीमा रोकियो पीएसजी

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानमा शीर्षस्थानमा रहेको पीएसजीले पाँचौ स्थानमा रहेको लेन्ससँग १-१ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०८:४०

बार्सिलोना र एथ्लेटिकोको हारसँगै ला लिगामा रियल मड्रिडको बढ्दो अग्रता

सोसिडाडको रियल एरिनामा सम्पन्न खेलमा पाहुना टिम रियलले २-० गोलको जित निकाल्दै शीर्षस्थानमा ९ अंकको अग्रता बनाएको छ।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०८:००

चेल्सी वेस्ट हामसँग पराजित

वेस्ट हामको मैदानमा सम्पन्न खेलमा चेल्सीले ३-२ गोलको हार बेहोरेको हो।

प्रकाशित
आइतबार, मंसिर १९, २०७८  ०७:४२

म्यानचेस्टर सिटी सिजनमै पहिलो पटक शीर्षस्थानमा

समान १५-१५ खेलमा सहभागी भएका लिभरपुल र चेल्सीलाई क्रमश: एक र दुई अंकले पछि छोड्दै म्यानचेस्टर सिटीले यो सिजन इंग्लिस प्रिमियर लिग (ईपीएल) शीर्षस्थानमा पुगेको छ।

प्रकाशित
शनिबार, मंसिर १८, २०७८  २१:३०

फिनिसिङमा एनआरटी चुक्दा च्यासलसँग १-१ को बराबरी

यता च्यासलका पनि दुई प्रहार मिस भएका थिए। ३०औं मिनेटमा विकास मेराग्लियाले अर्को टचलाई छेउमा रहेका कमल थापालाई बल उपलब्ध गराएका थिए। कमलले पोस्टअघि रहेका रुमेशलाई बल पास गरे पनि...

प्रकाशित
शनिबार, मंसिर १८, २०७८  १९:००

माउन्टेन बाइक च्यालेन्जमा लक्ष्मण र हुमी च्याम्पियन

सोही स्पर्धा हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, बिनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दसौं भए।

प्रकाशित
शनिबार, मंसिर १८, २०७८  १८:४५

रत्‍न र रशिलालाई बाह्रबिसे कपको उपाधि

रत्‍नले उपाधीका साथै नगद एक लाख २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। दोश्रो भएका नविनले नगद ६५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।

प्रकाशित
शनिबार, मंसिर १८, २०७८  १८:२८

दुई पटक पछि परेको अवस्थाबाट जोगिँदै मनाङले जोगायो एक अंक

आजको संकटाको रणनीतिचाहीँ कस्तो थियो ? जवाफमा संकटाका प्रशिक्षक विष्णु गुरुङले भने, ‘हामीले कति मिनेटमा कसरी खेल्ने भनेर सिकिरहेका छौं। हामीले दुई अंक गुमायौँ। अन्तिममा अलर्ट भएको भए गोल हुँदैन...