आइतबारदेखि सुरू भएको लिगको पहिलो खेलमा सन्दीप सम्मिलित हुरिकेन्स सिड्नी सिक्सरसँग १४ रनले पराजित भयो। यद्यपि टोलीले पराजित हुँदा सन्दीपले औसत बलिङ गरे।
मछिन्द्रको जितका लागि जावलाखेलले एक गोल कोसेली दियो भने अर्को गोल डिफेन्डर रन्जित धिमालले गरे। यो गोलसँगै ७ अंक बनाएको मछिन्द्र क्लब अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
एम्बाप्पेले खेलको दोस्रो र सातौं मिनेटमा गोल गरे। यता मेस्सीले भने ३८ औं र ७६ औं मिनेटमा गोल गरेका थिए। पाहुना टिम क्लब ब्रुगका म्यट्स रिट्सले भने खेलको ६८ औं...
प्रतिस्पर्धात्मक र सकसपूर्ण खेलमा एथ्लेटिको मड्रिडले जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको छ। एथ्लेटिकोले घरेलु टिम पोर्टोलाई ३-१ गोलअन्तरले हराएको हो।
यु–१६ को पुरुषमा सुदीप र महिलामा सुष्मा तथा यु–२० को पुरुषमा युवराज र महिला सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सुमुया बंगलादेशकी हुन् भने बाँकी सबै नेपाली खेलाडी हुन्।
च्याम्पियनसिपमा सहभागी हुने खेलाडीलाई विदाइ गर्न अखिल नेपाल फुटबल संघ एन्फामा पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवले त्यही कुरा खेलाडीलाई सम्झाए। उनले खेलाडीलाई शुभकामना दिँदै भने, ‘पुरुषको सिनियर टिम च्याम्पियनसिपमा दोस्रो...