शनिबार, माघ ३, २०८२

सेन्ट्रल जोन भलिबलमा नेपाल बंगलादेशसँग पराजित

नेपालले बंगलादेशसँग २५–१७, २५–१७ र २५–१९ को सेटमा हार खेपेको हो। काँश्य पदकको लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा नै आयोजक देशसँग हार पराजित बनेको हो।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

काठमाडौं– सेन्ट्रल जोन भलिबल प्रतियोगितको आफ्नो पहिलो खेलमा नै नेपाल बंगलादेशसँग पराजित भएको छ। बिहीबार बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले बंगलादेशसँग ३–० को हार व्यहोरेको हो।

National life

नेपालले बंगलादेशसँग २५–१७, २५–१७ र २५–१९ को सेटमा हार खेपेको हो। काँश्य पदकको लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा नै आयोजक देशसँग हार पराजित बनेको हो। 

अब नेपालले दोस्रो र तेस्रो खेल उज्ज्वेकिस्तान र श्रीलंकासँग खेल्नेछ। अब नेपालले दोस्रो खेलमा उज्वेकिस्तानसँग शुक्रबार खेल्नेछ।

यस्तै नेपालले तेस्रो खेलमा शनिबार श्रीलंका र अन्तिम खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ।

प्रकाशित: Dec 23, 2021| 20:46 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।