शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सेन्ट्रल जोन भलिबलमा नेपालले उज्बेकिस्तान र माल्दिभ्सको सामना गर्दै

सेन्ट्रल जोन भलिबलमा नेपालले उज्बेकिस्तान र माल्दिभ्सको सामना गर्दै

बंगलादेशको ढाकामा जारी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष तथा महिला टिमले आज प्रतिस्पर्धा गर्दैछन्।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं– बंगलादेशको ढाकामा जारी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष तथा महिला टिमले आज प्रतिस्पर्धा गर्दैछन्।

National life

पहिलो खेलमा जित निकालेको नेपाली सिनियर महिला टिमले आज माल्दिभ्सको सामना गर्दैछ। महिला टिमले हिजो (बिहीबार) श्रीलंकाविरुद्ध जित निकालेको थियो।

नेपाल र माल्दिभ्सको खेल दिउँसो सवा ११ बजेबाट सुरु हुनेछ। श्रीलंकाविरुद्ध ३–२ सेटमा जित निकाल्दा खेलाडीले चित्तबुझ्दो प्रदर्शन नसकेको प्रशिक्षक जगदीश भट्टले बताएका थिए।

त्यस्तै, नेपाली पुरुष टिमले आज उज्बेकिस्तान सामना गर्नेछ। नेपाल र उज्बेकिस्तान खेल पौने ६ बजेबाट सुरु हुनेछ।

पुरुष टिमले आफ्नो पहिला खेलमा बंगलादेशसँग हार बेहोरिसकेको छ। त्यसैले अहिले नेपाली टिम जित निकाल्नु पर्ने दबाबमा छन्। तर नेपालले उज्बेकिस्तानसँग पहिलो पटक खेल्न गइरहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 24, 2021| 08:30 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।