आइतबार, असार २१, २०८३

एसिया कप क्रिकेटमा नेपाल र बंगलादेश भिड्दै

एसीसी यू १९ एसिया कप क्रिकेट यूएईमा बिहीबारबाट सुरु भएको छ। प्रतियोगितामा आज नेपालले पहिलो खेल खेल्दैछ।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं– एसीसी यू १९ एसिया कप क्रिकेट यूएईमा बिहीबारबाट सुरु भएको छ। प्रतियोगितामा आज नेपालले पहिलो खेल खेल्दैछ।

यूएईको सारजाह रंगशालामा हुने आफ्नो पहिलो खेलमा नेपाले टेस्ट राष्ट्रिय बंगलादेशको सामना गर्न लागेको हो।

यू १९ को विश्वविजेतासमेत रहेको बंगलादेश र नेपालको खेल आज स्थानीय समय ९ बजेबाट सुरु हुनेछ।

नेपाल यो प्रतियोगितामा सेमिफाइनल पुग्ने लक्ष्यका साथ युएई पुगेको छ। नेपाली टिमले टेस्ट देशहरूलाई नै मुस्किल पार्ने किसिमको खेल पस्किने योजना बनाएका छन्।

यस्तो छ नेपालको तालिका:

नेपाल र बंगलादेश, डिसेम्बर २४

नेपाल र श्रीलंका डिसेम्बर २६ 

नेपाल र कुवेत डिसेम्बर २८

प्रकाशित: Dec 24, 2021| 07:51 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।