यति लामो समयसम्म उत्कृष्ट लयमा कसरी त? जवाफमा सीता भन्छिन्, ‘म एपीएफमा आबद्ध भएँ। त्यसैले आयस्रोतको खासै समस्या भएन। हाम्रो काम नै अभ्यास गर्ने भयो। अरु एपीएफ कर्मचारीको अरु ड्युटी...
खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक विष्णु गुरुङले निरज अट्याकिङ माइन्डसेटको खेलाडी भएको बताए। भने, ‘निरज नेपालको बेस्ट डिफेन्डर हो, पोटेन्सियल भएको। उसको खेल्ने शैली राम्रो पनि छ। उसले आफूलाई प्रुभ पनि...
जर्मन बुन्डेसलिगाअतर्गत शनिबार राति सम्पन्न खेलमा बार्यन म्युनिखले जित निकालेको छ। ब्रायर्नको घरेलु मैदानमा सम्पन्न खेलमा उसले माइन्जविरुद्ध २–१ गोलअन्तरको जित निकालेको हो।
इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलमा उपाधि दाबेदार टिमरुले जित निकालेका छन्। ती सबै टिमहरूले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै जित निकालेका हुन्।
२०१४ को विश्वकप खेल्दा नेपालका प्रशिक्षक रहेका दाशनायकेलाई नै क्यानले फेरी प्रशिक्षकका जिम्मेवारी दिएको हो। यसअघि उनी सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको प्रशिक्षक थिए।
यू १९ महिला साफ च्याम्पियनसिप आजबाट सुरु हुँदैछ। हरेक दुई वर्षमा हुने प्रतियोगिता गएको वर्ष नै आयोजनाको तयारी गरिए पनि कोभिड–१९ को महामारीका कारण एक वर्ष धकेलिएको थियो।