शनिबार, माघ ३, २०८२

उज्ज्वेकिस्तानविरुद्ध नेपालको जित

पहिलो सेट १८–२५ ले हार व्यहोरेको नेपालले बाँकी सेटमा जित निकाल्यो। नेपालले दोस्रो सेटमा २५–२१ ले पहिलो जित निकालेको थियो।
 |  शुक्रबार, पुस ९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ९, २०७८

काठमाडौं– सेन्ट्रल जोन भलिबल प्रतियोगितामा उज्जवेकिस्तानविरुद्ध नेपालले जित निकालेको छ। बंगलादेशको ढाकामा जारी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले ३–१ सेटको जित निकालेको हो।

National life

पहिलो सेट १८–२५ ले हार व्यहोरेको नेपालले बाँकी सेटमा जित निकाल्यो। नेपालले दोस्रो सेटमा २५–२१ ले पहिलो जित निकालेको थियो। 

त्यस्तै तेस्रो सेटमा २५–२१ को जित निकालेको नेपालले अन्तिम सेटमा २५–२३को जित निकालेको हो।

पहिलो खेलमा बंगलादेशसँग ३-० को सोझो सेटमा हार बेहोरेको नेपालले दोस्रो खेलमा जित निकाल्दै पहिलो तीन अंक जोडेको छ। नेपालले पहिलो सेट गुमाए पनि बाँकी सेटमा जित निकालेको हो।

प्रकाशित: Dec 24, 2021| 20:24 शुक्रबार, पुस ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।