शनिबार, माघ ३, २०८२

प्रधानमन्त्री कपमा उपाधिका लागि एपीएफ र प्रदेश १ भिड्दै

कैलालीको फिप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।
 |  आइतबार, पुस ११, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ११, २०७८

काठमाडौं– कैलालीको फिप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। आइतबार हुने फाइनल खेलमा उपाधिका लागि साबिक विजेता प्रदेश १ ले विभागीय टिम एपीएफको सामना गर्नेछ।

National life

त्यसैले आजको खेल नेपाली महिला घरेलु क्रिकेटको निकै बलिया टिमको खेल पनि हो। प्रदेश १ को कप्तानी रुविना क्षेत्रीले गरिरहेकी छन् भने एपीएफको कप्तानमा सिता राना मगर छिन्।

गतवर्ष काठमाडौं बाहिर नै सम्पन्न प्रतियोगिताको फाइनलमा एपीएफलाई हराउँदै प्रदेश १ ले उपाधि जितेको थियो।

यो वर्षको प्रतियोगितामा प्रदेश १ ले सेमिफाइनलमा सुदूरपश्चिमलाई हराउँदै फाइनल पुगेको हो भने एपीएफले लुम्बिनीलाई हराएर फाइनल पुगेको हो।

प्रकाशित: Dec 26, 2021| 08:00 आइतबार, पुस ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।