इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा आर्सनलले सानदार जित निकालेको छ। लिड्स युनाइटेडको मैदानमा सम्पन्न खेलमा आर्सनेलले घरेलु टिमविरुद्ध ४–१ गोलअन्तरको जित निकालेको हो।
स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा बार्सिलोनाले जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुनो टिम एल्चेलाई ३–२ गोलअन्तरले हराएको हो।
मनाङले शनिबार पोखरा रंगशालामा भएको आफ्नो पाँचौं खेलमा शनिबार नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै १३ अंक जोडेको छ। अंक तालिकामा दोस्रो स्थानमा रहेको मच्छिन्द्रको ११ र तेस्रो स्थानको आर्मीको...
धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका सुरु भएको प्रतियोगिताको उद्घाटन धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले...
फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्रदेश नम्बर १ विजयी भएको छ। उद्घाटन खेलमा प्रदेश नम्बर १ ले कर्णाली प्रदेशलाई १६० रनले हराएको हो। कर्णाली प्रदेश ६ रनमा...
यो जितसँगै नेपाल शीर्षस्थानमा पुगेको छ। नेपालले समान ७ अंक बनाएको बंगलादेशलाई गोलअन्तरले पछि छोडेको हो। नेपालको गोलअन्तर ११ रहेको छ भने बंगलादेशको गोलअन्तर ७ रहेको छ।
ढाकास्थित वीर श्रेष्ठ सहिद मुस्तफा रंगशालामा जारी खेलको पहिलो हाफमै नेपालले ३–० गोलको अग्रता बनाएको छ। नेपालका लागि मेनुका राई, कुसुम खतिवडा र रजनी थोकरले गोल गरेका छन्।
पुरानो विवाद पूर्ण रूपमा अन्त्य भइनसकेकाले क्यानमा अहिले पुनः द्वन्द्व सिर्जना भएको छ। क्यानले मंसिर २९ गते कप्तान ज्ञानेन्द्रसहित चार खेलाडीलाई कारबाही गरेपछि यो विवाद पुनः सतहमा आएको हो।