सोमबार, असार २२, २०८३

फ्रेन्ड्सविरुद्ध एनआरटीको जित

एनआरटीको जितका लागि स्टेफेन विनोङले एक गोल गरे भने मेसुके ओलुमेउले दुई गोल गरे। यससँगै मेसुकेले लिगमा तीन गोल पूरा गरेका छन्।
 |  शुक्रबार, पुस १६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १६, २०७८

काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको ४४ औं खेलमा न्यु रोड टिम (एनआरटी) ले फ्रेन्ड्स क्लबलाई ३–२ गोलअन्तरले हराएको छ। शुक्रबार दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटीले फ्रेन्ड्सलाई हराएको हो।

एनआरटीको जितका लागि स्टेफेन विनोङले एक गोल गरे भने मेसुके ओलुमेउले दुई गोल गरे। यससँगै मेसुकेले लिगमा तीन गोल पूरा गरेका छन्।

यो जितसँगै एनआरटीले १० अंकसहित लिगको पाँचौ स्थानमा उक्लिएको छ। लिगको अन्तिममा रहेको फ्रेन्ड्स क्लब भने यथास्थानमा छ।

प्रकाशित: Dec 31, 2021| 20:50 शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।