शनिबार, माघ ३, २०८२

प्रधानमन्त्री कपका लागि गण्डकीले सुरु गर्‍यो छनोट खेल

शुक्रबार, पुस ९, २०७८
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशले छनोट खेल सुरु गरेको छ।

सेन्ट्रल जोन भलिबलमा नेपालले उज्बेकिस्तान र माल्दिभ्सको सामना गर्दै

शुक्रबार, पुस ९, २०७८
बंगलादेशको ढाकामा जारी सेन्ट्रल जोन भलिबलमा नेपाली पुरुष तथा महिला टिमले आज प्रतिस्पर्धा गर्दैछन्।

एसिया कप क्रिकेटमा नेपाल र बंगलादेश भिड्दै

शुक्रबार, पुस ९, २०७८
एसीसी यू १९ एसिया कप क्रिकेट यूएईमा बिहीबारबाट सुरु भएको छ। प्रतियोगितामा आज नेपालले पहिलो खेल खेल्दैछ।

ए डिभिजन लिगको छैटौं चरण आजबाट : प्रतिस्पर्धात्मक लिगमा जित्नै पर्ने दबाब

ए डिभिजन लिगको छैटौं चरण आजबाट : प्रतिस्पर्धात्मक लिगमा जित्नै पर्ने दबाब

यो वर्षको सहिद स्मारक ए डिभिजन लिगमा सबै टिम बलियो भएर उपस्थित भएपछि प्रतिस्पर्धा पनि बढेको छ। प्रतिस्पर्धा बढेसँगै सबै टिमलाई हरेक चरणमा जित्नुपर्ने दबाब पनि बढेर गएको छ।
सेन्ट्रल जोन भलिबलमा नेपाल बंगलादेशसँग पराजित

सेन्ट्रल जोन भलिबलमा नेपाल बंगलादेशसँग पराजित

नेपालले बंगलादेशसँग २५–१७, २५–१७ र २५–१९ को सेटमा हार खेपेको हो। काँश्य पदकको लक्ष्यसहित बंगलादेश पुगेको नेपाल पहिलो खेलमा नै आयोजक देशसँग हार पराजित बनेको हो।
पीएम कपमा समूह चरणका खेल सकिए, यी हुन् सेमिफाइनल पुगेका टिम

पीएम कपमा समूह चरणका खेल सकिए, यी हुन् सेमिफाइनल पुगेका टिम

'ए' र 'बी'का समूह चरणका खेल सकिएसँगै सेमिफाइनल पुग्ने टिमको पनि टुंगो लागेको छ। समूह ए बाट प्रदेश १ र लुम्बिनी प्रदेश सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट एपीएफ...
सिल्क ग्रुप र टेलिकम च्याम्पियनसिपको फाइनलमा

सिल्क ग्रुप र टेलिकम च्याम्पियनसिपको फाइनलमा

राजधानीमा जारी काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन च्याम्पियनसिपको फाइनलमा सिल्क ग्रुप र नेपाल टेलिकम पुगेका छन्।
कामना सेवा फुटसल कपमा २४ टोली सहभागी हुने

कामना सेवा फुटसल कपमा २४ टोली सहभागी हुने

आयोजक कामना सेवा विकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्ने जनाएको छ।कालोपुलस्थित धन्वन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार आयोजना हुनेछ।
प्रकाशित
बिहीबार, पुस ८, २०७८  १४:३९

सेन्ट्रल जोन भलिबल : दुई सेट गुमाए पनि नेपालको सुखद् सुरुआत

बंगलादेशको राजधानी ढाकामा आज (बिहीबार)बाट सेन्ट्रल जोन भलिबल प्रतियोगिता सुरु भएको छ।

प्रकाशित
बिहीबार, पुस ८, २०७८  ०८:२२

रामोशलाई डबल यल्लो कार्ड, बराबरीमा रोकियो पीएसजी

पेरिस सेन्ट जर्मेन पीएसजीका सेन्ट्रल डिफेन्डर सर्जियो रोमोसले लिग वानमा पहिलो पटक रेड कार्ड(डबल यल्लो) बेहोरेका छन्।

प्रकाशित
बिहीबार, पुस ८, २०७८  ०८:०८

लिभरपुल, चेल्सी र टोटेनहम काराबाओ कपको सेमिफाइनलमा

इंग्लिस प्रिमियर क्लब लिभरपुल, चेल्सी र टोटेनहम हट्सपर ईएफएल काराबाओ कपको सेमिफाइनलमा पुगेका छन्।

प्रकाशित
बिहीबार, पुस ८, २०७८  ०७:५१

सेन्ट्रल जोन भलिबल : दुई पदकको अपेक्षामा नेपाल

नेपाली महिला तथा पुरुष सिनियर भलिबल टिम अहिले बंगलादेशमा छ। डिसेम्बर २१ बाट सुरु भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल खेल्न नेपाल त्यहाँ पुगेको हो।

प्रकाशित
बुधबार, पुस ७, २०७८  २१:०५

टेलिकम र सिल्क सेमिफाइनलमा

नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। टेलिकमले दुई जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। अव टेलिकमले आइएमईसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित
बुधबार, पुस ७, २०७८  २१:००

साफ यु–१९ को उपाधि बंगलादेशलाई

आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ।

प्रकाशित
बुधबार, पुस ७, २०७८  १९:१५

यूएईमा नेपाली क्रिकेट टिमको अभ्यास (फोटोफिचर)

एसीसी यू १९ एसिया कप खेल्न अहिले नेपाली राष्ट्रिय यू १९ पुरुष क्रिकेट टिम युनाइटेड अरब इमिरेट्स (यूएई) छ।

प्रकाशित
बुधबार, पुस ७, २०७८  १८:४७

उपाधि रक्षा गर्ने हाम्रो लक्ष्य हो : कप्तान अरुणा शाही

नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले यो वर्ष पनि नेपालले एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जित्न फाइट गर्ने बताएकी छन्।

प्रकाशित
बुधबार, पुस ७, २०७८  १७:५८

आरडब्लु विन्टर स्लाम रेस्लि पुस १७ मा

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ प्रतियोगिता पुस १७ गते हुने भएको छ।

प्रकाशित
बुधबार, पुस ७, २०७८  १७:१५

पीएप कपमा एपीएफ र प्रदेश २ को जित

प्रधानमन्त्री(पीएम) महिला कप क्रिकेट टी २० विभागीय टिम एपीएफ र प्रदेश नम्बर २ ले बुधबार जित निकालेका छन्।

प्रकाशित
बुधबार, पुस ७, २०७८  १६:५६

क्यानका ६ सदस्यले भने– कारबाही फिर्ता गर, साधारणसभा पनि अवैधानिक

नेपाल क्रिकेट संघ (क्यान) का ६ जना बोर्ड सदस्यले नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडीमाथिको कारबाही फिर्ता गर्न माग गरेका छन्।

प्रकाशित
बुधबार, पुस ७, २०७८  १६:३७

बंगलादेश जाने कराँते टोलीको बिदाइ, सात खेलाडी सहभागी हुने

बंगलादेशमा आयोजना हुने बि–जी कराँते च्याम्पियनसिप २०२१ मा सहभागी हुन जाने कराँते टोलीको बिदाइ गरिएको छ। बंगलदेश जाने १५ सदस्सीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले बुधबार बिदाइ गरेका...