शुक्रबार, माघ २, २०८२

नेपाली महिला टिम सेन्ट्रल जोन भलिबलको फाइनलमा

आइतबार, पुस ११, २०७८
साविक विजेता नेपाली राष्ट्रिय महिला टोलीले उज्वेकिस्तानलाई सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यम्पियनसिपको फाइनलमा पुगेको छ।

लगातार अपराजित संकटालाई लय कायम राख्न चुनौती

आइतबार, पुस ११, २०७८
संकटाले पहिलो खेल हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो। त्यस्तै, उसले दोस्रो खेलमा फ्रेन्ड्सलाई २–१ गोलले हरायो। मनाङसँग २–२ गोलको बराबरीमा रोकिएको संकटाले पुलिसमाथि १–० गोलको जित निकाल्यो। उसले...

प्रदेश १ लाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

आइतबार, पुस ११, २०७८
प्रधामन्त्री कप राष्ट्रिय महिला टी २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले जितेको छ।

पोखरामा आजदेखि माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता, कमल थापा पनि भिड्ने

पोखरामा आजदेखि माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता, कमल थापा पनि भिड्ने

पोखरामा आजदेखि १८औं संस्करणको माछापुच्छ्रे खुला टेनिस प्रतियोगिता हुँदैछ।
सेन्ट्रल जोन भलिबलमा नेपालले उज्बेकिस्तान र माल्दिभ्सको सामना गर्दै

सेन्ट्रल जोन भलिबलमा नेपालले उज्बेकिस्तान र माल्दिभ्सको सामना गर्दै

बंगलादेशको ढाकामा जारी एसियन सेन्ट्रल जोन भलिबल पुरुष तथा महिला च्यालेन्ज कपमा आइतबार नेपाली महिला टिमले उज्बेकिस्तान सामना गर्दैछ।
ए डिभिजन लिगमा : आर्मी र थ्रिस्टार भिड्दै

ए डिभिजन लिगमा : आर्मी र थ्रिस्टार भिड्दै

सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार एक बजेबाट सुरु हुने खेलमा संकटा क्लबले ब्रिगेड बोइज (बिबिसी) क्लबको सामना गर्नेछ।
प्रधानमन्त्री कपमा उपाधिका लागि एपीएफ र प्रदेश १ भिड्दै

प्रधानमन्त्री कपमा उपाधिका लागि एपीएफ र प्रदेश १ भिड्दै

कैलालीको फिप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ।
सिद्धार्थ बैंकलाई कामना सेवा फुटसलको उपाधि

सिद्धार्थ बैंकलाई कामना सेवा फुटसलको उपाधि

कामना सेवा फुटसलको उपाधि सिद्धार्थ बैंकले जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो ।
प्रकाशित
शनिबार, पुस १०, २०७८  २०:३९

१० हजार दर्शकमाझ मनाङसँग अंक खोस्दै मछिन्द्र एएफसी कप छनोटको नजिक

दश हजार दशर्कमाझ सहिद स्मारक ए डिभिजन लिगको ३९ औं खेल शनिबार सम्पन्न हुँदा मछिन्द्र क्लबले मनाङ-मर्स्याङ्दी क्लबलाई १–० गोलअन्तरले हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगकै सबैभन्दा धेरै दर्शकको...

प्रकाशित
शनिबार, पुस १०, २०७८  १६:०२

लगातार खराब प्रदर्शन गरेपछि च्यासलका प्रशिक्षकले भने– टिमलाई राम्रो हुन्छ भने छोड्छु

लगातार खराब प्रदर्शन गरेपछि च्यासलका प्रशिक्षकले भने– टिमलाई राम्रो हुन्छ भने छोड्छु

प्रकाशित
शनिबार, पुस १०, २०७८  ०९:५०

एएफसी कपमा छनोट हुन मछिन्द्रको सामना गर्दै मनाङ

तर यस पटक लिग जारी रहँदा एएफसी क्लब लाइसेन्स हुने टोली सातौँ चरणमा शीर्ष स्थानमा रहँदा एएफसी प्रतियोगितामा छनोट हुने पक्का छ।

प्रकाशित
शुक्रबार, पुस ९, २०७८  २०:५९

एसीसी एसिया कप : बंगलादेशसँग नेपाल १५४ रनले पराजित

टस हारेर सुरुआति फिल्डिङ गरेको नेपालका तिलक भण्डारी र मोहाम्मद आदिल आलमले एक–एक विकेट लिए। त्यसक्रममा बंगलादेशका महफिजुल स्लामले १७ रन बनाए भने इफ्तखर हुसैनले २१ रन जोडे।

प्रकाशित
शुक्रबार, पुस ९, २०७८  २०:५५

शीर्ष तीनको प्रतिस्पर्धा गरिरहेको पुलिस र रेलिगेसनबाट बँच्न संघर्षरत फ्रेन्डसको बराबरी

सहिद स्मारक ए डिभिजन लिगको ३७औं खेलमा फ्रेन्डस् क्लब र विभागीय नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित
शुक्रबार, पुस ९, २०७८  २०:३३

काठमाडौं टिम च्याम्पियनसिपको उपाधि टेलिकमलाई

शुक्रबार सम्पन्न काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि नेपाल टेलिकमले जितेको छ।

प्रकाशित
शुक्रबार, पुस ९, २०७८  २०:२४

उज्ज्वेकिस्तानविरुद्ध नेपालको जित

पहिलो सेट १८–२५ ले हार व्यहोरेको नेपालले बाँकी सेटमा जित निकाल्यो। नेपालले दोस्रो सेटमा २५–२१ ले पहिलो जित निकालेको थियो।

प्रकाशित
शुक्रबार, पुस ९, २०७८  १६:२५

न्यु डायमन्डलाई चन्द्रागिरीको सहयोग

न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई चन्द्रागिरी नगरपालिकाले व्यायम सामग्री, मेडिकल सामग्री, फ्रिजलगायत सामग्री सहयोग स्वरुप शुक्रबार प्रदान गरेको छ।

प्रकाशित
शुक्रबार, पुस ९, २०७८  १६:२१

सूर्य नेपाल गल्फ टूर : इस्टर्न ओपन पुस १५ देखि

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सेन्ट्रल ओपनपछि इस्टर्न रिजन सुरु हुने भएको हो। यो प्रतियोगिताको कुल खर्च ७ लाख ७५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ।

प्रकाशित
शुक्रबार, पुस ९, २०७८  १६:१६

बंगलादेशसँग नेपालले पायो २९८ रनको लक्ष्य

सारजाह रंशालामा भर्खरै सम्पन्‍न पहिलो हाफमा बंगलादेशले पूरा ओभर खेल्दै तीन विकेट गुमाएर २९७ रन बनाएको हो।

प्रकाशित
शुक्रबार, पुस ९, २०७८  १५:५३

एपीएफ र एनआरटीको रोमाञ्चक बराबरी

‘दुई गोलले अघि रहेको अवस्थामा हामीले होल्ड गरेर खेल्नुपर्ने थियो। तर खेलाडीले गोल गर्छु भने जसरी खेले। त्यसैले हामीले गोल खान पुग्यौँ,’ प्रशिक्षक शाक्यले भने।

प्रकाशित
शुक्रबार, पुस ९, २०७८  १२:४५

माल्दिभ्सविरुद्ध नेपालको सानदार जित

बंगलादेशको ढाकामा शुक्रबार बिहान सम्पन्न खेलमा नेपालले माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको हो।