शनिबार, असार २०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिन्स दाहाल जुनियर ब्याडमिन्टन विश्व वरीयताको शीर्ष स्थानमा

प्रिन्स दाहाल जुनियर ब्याडमिन्टन विश्व वरीयताको शीर्ष स्थानमा

नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जुनियरतर्फको विश्व वरीयतामा पहिलो स्थानमा उक्लिएका छन्।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल जुनियरतर्फको विश्व वरीयतामा पहिलो स्थानमा उक्लिएका छन्।

यसअघि तेस्रो स्थानमा रहेका दाहाल जनवरी १ बाट शीर्ष स्थानमा उक्लिएका हुन्। उनले १० हजार ४०० अंक बनाएका छन्। दोस्रो स्थानमा रहेका जस्टिन हकको नौ हजार ५९० अंक रहेको छ।


प्रकाशित: Jan 12, 2022| 20:24 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।