आइतबार, मंसिर ७, २०८२

एपीएफले बागमतीसँग पायो १२५ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा अहिले विभागीय टिम एपीएफले प्रदेशहरुमा बलियो मध्येको बागमती प्रदेशको सामना गरिरहेको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी२० प्रतियोगिताको मंगलबार सम्पन्न खेलमा अहिले विभागीय टिम एपीएफले प्रदेशहरुमा बलियो मध्येको बागमती प्रदेशको सामना गरिरहेको छ।

National life

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ राजेको बागमतीले एपीएफलाई १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिङ रोजेको बागमतीले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर १२५ रन बनाएको हो। बागमतीका इशान पाण्डेले २९ रन बनाउँदा सुवास खकुरेलले २१ रन जोडे। आदिल खानले १९ रन बनाए भने नन्दन यादवले पनि २४ रन जोडे।

बलिङर्फ अभिनाष बोहराले चार विकेट गिराउँदा कमलसिंह ऐरीले दुई विकेट लिए। त्यस्तै, किशोर महतो र सरद भेषावकरले पनि एकएक विकेट लिए।

पहिलो खेलमा एपीएफ र बागमतले जित निकालेका छन्। समूह बी बाट सेमिफाइनल पुग्ने प्रवल दाबेदारका रुपमा रहेका यि दुबै टिमलाई समूहको शीर्षस्थानमा रहनका लागि पनि यो खेल महत्त्वपूर्ण छ

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 11, 2022| 14:39 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।