आइतबार, मंसिर ७, २०८२

भिल्लालाई हराउँदै युनाइटेड एफए कपको चौथो चरणमा

यो जितसँगै युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। उसले चौथो चरणमा मिगल्सबर्गसँग फेब्रुअरी ५ मा खेल्नेछ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- प्रिमियर क्लब म्याचेस्ट युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। ओल्ड ट्रोफोर्डमा सम्पन्न खेलमा यनाइटेडले भिल्लालाई १-० ले हराएको हो।

National life

यो जितसँगै युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। उसले चौथो चरणमा मिगल्सबर्गसँग फेब्रुअरी ५ मा खेल्नेछ।

सोमबार राति युनाइटेडको जितका लागि स्कट म्याक टोमिनेले गोल गरेका थिए। उनले खेलको आठौं मिनेटमा गोल गर्दै युनाइटेडलाई आग्रता दिलाएका थिए।

सो अग्रता जोगाउँदै उसले जित निकालेको हो। एफए कपमा यसअघि लिभरपुल, टोटेनहम, उल्भ्स र चेल्सीले जित निकालिसकेका छन्।

प्रकाशित: Jan 11, 2022| 08:39 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।