गएको आइतबार प्रधानमन्त्री कप प्रतियोगिता सकियो। अब सबै टिमले यसैगरी खेल्नका लागि अर्को वर्ष पर्खिनु पर्ने हुन्छ। यसरी वर्षभरी खेलिरहन प्रेरणा मिल्ला त?
प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष केशव पुरीले जानकारी गराए।
आफ्ना सुरुका दुई खेलमा लज्जास्पद हार बेहोरेको नेपालले मंगलबार सान्त्वना जितको लक्ष्यका साथ मैदान उत्रँदैछ। नेपालले पहिलो खेलमा बंगलादेशसँग १५४ रनको हार बेहोरेको थियो भने दोस्रो खेलमा श्रीलंकासँग ६० रनले...
नेपाल र उज्वेकिस्तानबीचको उपाधि भिडन्त ढाकाको मिरपुरस्थित सहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहान सवा ११ बजे सुरु हुनेछ। साबिक विजेता नेपाल आज उज्वेकिस्तानलाई हराएर अपराजित रहँदै उपाधि रक्षा गर्ने दाउमा छ।...
अहिले अन्जना राना मगर स्पष्ट भइसकिन्। त्यो पराजय नै थियो। भारतसँग हार व्यहोरेको त्यो क्षण सपनाजस्तै लाग्यो उनलाई त्यतिबेला। खेल सकिएपछि पनि ‘के भइरहेको हो?’ उनी स्पष्ट हुन सकेकी थिइनन्।
इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर सिटी, आर्सनल, चेल्सीले सानदार जित निकालेका छन्। आइतबार राति सम्पन्न खेलमा यी तीन क्लबसँगै टोटेनहम र साउथह्याम्टनले पनि जित दर्ता गरेका छन्।
नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ।
टस जितेर ब्याटिङ राजेको श्रीलंकाले पुरा ओभर खेल्दै चार विकेटको क्षतिमा ३२२ रन बनाएको थियो। जवाफमा नेपालले ४७ ओभर पाँच बल खेल्दै सम्पूर्ण विकेट गुमाएर २६२ रनमा समेटियो।