आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • ईएफएल काराबाओ कप : १० खेलाडीको आर्सनलले लिभरपुलसँग बराबरी खेल्यो

ईएफएल काराबाओ कप : १० खेलाडीको आर्सनलले लिभरपुलसँग बराबरी खेल्यो

इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कप सेमिफाइनलको पहिलो लेगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लिभरपुल क्लब आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कप सेमिफाइनलको पहिलो लेगअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लिभरपुल क्लब आर्सनलसँग गोलरहित बराबरीमा रोकिएको छ।

National life

खेलको २४औं मिनेटमै १० खेलाडीमा समेटिएपछि पनि आर्सनलले लिभरपुलले बराबरीमा रोक्न सफल भएको हो।

खेलपछि आर्सनका प्रशिक्षक माइकल आर्टेटाले आफ्ना खेलाडीको तारिफ गरेका छन्। ‘युद्धका भावना, प्रतिबद्धता र भातृत्वका कारण आज हार बेहोर्नु परेन,’ उनले खेलाडीबारे भने।

२४औं मिनेटमा ग्रानित जाकाले रातो कार्ड बेहोरेपछि आर्सनल १० खेलाडीमा समेटियो। त्यसपछि लिभरपुलले पाएको फ्री किकको अवसर पनि सदुपयोग गर्न सकेन। ‘धेरै गाह्रो प्रतिद्वन्द्वी खेलाडीले कुनै मिनेटमा गिभअप गरेनन्,’ खेलपछि आर्टेटाले भने।

प्रकाशित: Jan 14, 2022| 08:00 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।