शनिबार, असार २०, २०८३

पुलिसले सुदूरपश्चिमलाई दियो मध्यम लक्ष्य

मूलपानी त्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल प्रहरीसँग ९४ रनको लक्ष्य पाएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं – मूलपानी त्रिकेट मैदानमा जारी खेलमा सुदूरपश्चिम प्रदेशले नेपाल प्रहरीसँग ९४ रनको लक्ष्य पाएको छ। पुलिसले पूरा ओभर खेल्दै आठ विकेटको क्षतिमा ९३ रन बनाएपछि सुदूरपश्चिमले ९४ रनको लक्ष्य पाएको हो। खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ओपनिङमा राम्रो सुरुआत गरे पनि त्यसपछि राम्रो प्रदर्शन गर्न सकेन।

पुलिसका कुशल भुर्तेलले २१ रन बनाए भने पवन सर्राफले २० रन बनाएका छन्। त्यसबाहेक आरिफ शेखले मात्र जोर अंकमा रन बनाए।

यता सुदूरपश्चिमले सानदार बलिङ गरेको छ। नारायण जोशीले चार ओभर बलिङ गर्दै १८ रन दिएर तीन विकेट लिए। त्यस्तै, तीन ओभर बलिङ गरेका आदित्य महताले ९ रन मात्र दिएर तीन विकेट गिराए। शेर मल्लले पनि दुई विकेट गिराएका छन्।

प्रकाशित: Jan 10, 2022| 11:16 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।