स्पेनको कनआट फुटबल प्रतियोगिता कोपा डेल रेमा भिल्लारियलले भिक्टोरिया क्लबमाथि सानदार जित निकालेको छ। भिक्टोरियाकै मैदानमा भएको खेमला भिल्लाले घरेलु टिमलाई ८–० गोलवले हराएको हो।
इटालियन शीर्ष डिभिजनको फुटबल लिग सिरी एमा युभेन्टसले मंगलबार राति जित निकालेको छ। स्पोटिभा सलरेन्टको मैदानमा सम्पन्न खेलमा घरेलु टिमले युभेन्टससँग २–० गोलको हार बेहोरेको हो।
त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदबहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले खेलाडीको बिमा सम्बन्धमा कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाउने तथा करिब दुई वर्षदेखि बन्दा रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी...
यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न खेलमा गण्डकी प्रदेशलाई सुदूरपश्चिम प्रदेशले चार विकेटले हराएको छ।
आर्मीले पहिलो हाफको अन्तिममा सुनौलो अवसर गुमाए। अन्तिम मिनेटमा छ यार्ड बक्सभित्रै रहेको सेसेहाङ आङ्देम्बेले बल प्रहार गर्न सकेनन्। पहिलो हाफमा कुथुको तुलनामा मछिन्द्रका गोलकिपर विसाल श्रेष्ठ कम व्यस्त रहे।
खेलको पहिलो हाफमा एनआरटीले आंशिक दबाब बनायो। खेलको आधा समय त बल मैदानको बीचतिरै रह्यो। ब्रिगेड ब्वाइज् क्लबले फ्री-किकमा पाएको अवसरलाई सदुपयोग गर्न खोजे पनि सकेन।
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार दुई खेल हुँदैछन्। जसमध्येको दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र र साविक उपविजेता त्रिभुवन आर्मी क्लब भिड्दैछन्। पछिल्लो सिजनको अन्तिम तथा निर्णायक खेलमा प्रतिस्पर्धा गरेका...
एक गोलले पछि परेको अवस्थाबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ। पीएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा सेन्ट एटिएनविरुद्ध ३–१ गोलको जित निकालेको हो।
स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा रियल मड्रिडले सेभियामाथि पुनरागमन जित निकालको छ। खेलको १२औं मिनेटमै एक गोलले पछि परेको अवस्थाबाट उसले २–१ गोलअन्तको जित निकालेको हो।
‘सरप्राइज रिजल्ट निकाल्न खोजेको सकिएन। पाएको मैका सदुपयोग भएन। दुई बल त बारमै लागेर बाहिरिएको छ। पुलिसले चाहिँ काउन्टरमा पनि सफलता पायो। गोल नभएपछि टिममा फनिसिनङमै समस्या हो त भन्नेपर्यो...