आइतबार, असार २१, २०८३

श्रीलंकाविरुद्ध नेपालको ६ गोल [६ तस्बिरमा]

यू १९ महिला साफ च्याम्पिनसिपमा नेपालले श्रीलंकाविरुद्ध ६ गोल गरेको छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं – यू १९ महिला साफ च्याम्पिनसिपमा नेपालले श्रीलंकाविरुद्ध ६ गोल गरेको छ। ढाकाको वीर श्रेष्ठ सहिद मोस्तफा कमल रंगशालामा बुधबार दिउँसो सम्पन्न खेलमा नेपालले श्रीलंकाविरुद्ध ६–० गोलको जित निकालेको हो।

नेपालको जितका लागि रश्मी कुमारी घिसिङले दुई गोल गरिन् भने सविता राना मगर र  मेनुका कुमारी, सलोनी राना मगर र रजनी थोकरले समान १–१ गोल गरेका छन्।


प्रकाशित: Dec 15, 2021| 18:20 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।