आइतबार, असार २१, २०८३

एसिया कप खेल्ने नेपाली यू १९ क्रिकेट टिमको घोषणा

एसिया कप खेल्ने यू १९ क्रिकेट राष्ट्रिय टोलीको घोषणा गरिएको छ।
 |  बुधबार, मंसिर २९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २९, २०७८

काठमाडौं– एसिया कप खेल्ने यू १९ क्रिकेट राष्ट्रिय टोलीको घोषणा गरिएको छ। देव खनालको कप्तानीमो नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय नेपाली यू १९ क्रिकेट टोलीको घोषणा गरेको हो।

टोलीका प्रशिक्षक वसन्त शाहीले बुधबार टिमको नामावली सार्वजनिक गरेका हुन्। टोलीको उपकप्तानमा शेर मल्ल छन्। टोलीमा विवेक यादव, सन्तोष कार्की, अर्जुन कुमाल, प्रकाश जैसी  गुलशन झा, आदिल अन्सारी, वसिर अहमद र अर्जुन साउद

छन्। यस्तै दीपेश कँडेल, विवेक राना मगर, तिलक राज भण्डारी, दुर्गेश गुप्ता र राहुल भण्डारी छानिएको क्यानले जनाएको छ। टिम व्यवस्थापकमा धर्मराज गिरी छन्। एसिया कप आगामी डिसेम्बर २० सम्म यूएईमा हुँदैछ। नेपाल समूह बीमा छ।

प्रकाशित: Dec 15, 2021| 18:27 बुधबार, मंसिर २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।