आइतबार, असार २१, २०८३

ला लिगामा बार्सिलोनाको जित, अर्को खेलमा एट्लेटिको पराजित

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा बार्सिलोनाले जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुनो टिम एल्चेलाई ३–२ गोलअन्तरले हराएको हो।
 |  आइतबार, पुस ४, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस ४, २०७८

काठमाडौं– स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा बार्सिलोनाले जित निकालेको छ। घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले पाहुनो टिम एल्चेलाई ३–२ गोलअन्तरले हराएको हो।

बार्सिलोनाको जितका लागि फेरना जुल्टिगा ब्लांक, गावी र निको गोन्जालेजले गोल गरेका थिए। यता एल्चेका टेले मोरेन्टे र पेरे मिल्लाले समान १–१ गोल फर्काएका थिए।

यो जितसँगै बार्सिलोना लिगको सातौं स्थानमा छ। ऊ शीर्षस्थानको रियल मड्रिडभन्दा १५ अंक पछि छ।

शनिबार रातिकै अर्को खेलमा एट्लेटिको मड्रिडले भने सेभियासँग हार बेहोरेको छ। घरेलु मैदानमा सातौं मिनेटमै अग्रता बनाएको सेभियाले २–१ गोलअन्तरको जित निकालेको हो।

सेभियाका लागि इभान राकिटिक र लुकास ओकाम्पोसले गोल गरेका थिए। यता एट्ले टिकोको लागि फिलिपेले गोल गरे। यो हारपछि एट्लेटिको अंकतालिकोको पाँचौँ स्थानमा छ भने सेभिया दोस्रो स्थानमा छ।

प्रकाशित: Dec 19, 2021| 07:15 आइतबार, पुस ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।