पुलिस प्रशिक्षक अनन्त थापाले खेल निकै आक्रामक भएको बताएका छन्। उनले भने, ‘खेल स्पिडी थियो। आक्रामक पनि।’ आर्मीका प्रशिक्षक राजु तामाङले भने समग्रमा पहिलो खेल राम्रो भएको बताए।
खेल अविधिभर खेलाडी त व्यस्त रहे नै दुबै टिमको उपचारमा खटिने फिजियो पनि मैदानमा पस्ने र निस्कने क्रम चलिरह्यो। त्यो किनभने दुबै टिम आक्रामक रुपमा प्रस्तुत भएपछि खेलाडीलाई उपचारको अवश्यकता...
ग्रानाडाको मैदानमा घरेलु टिमविरुद्ध सानदार जित निकाल्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न खेलमा उसले ग्रानाडामाथि ४-१ गोलको जित निकालेको हो।
नेपालले सोमबारबाट आईसीसी विश्वकप २०२३ को एसियाली छनोट खेल खेल्दैछ। यूएईमा आजबाटै सुरु हुने महिला छनोट खेलमा नेपालले पहिलो खेलमा हङकङको सामना गर्न लागेको हो।
सहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ पुरुष र १६ महिला गरी ३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन्।
सहिद स्मारक ए डिभिजनको संघारमा मात्र विभागीय क्लब एपीएफले उनलाई अनुबन्ध गरेको थियो। नेपाली फुटबल वृत्तमा भर्खरै मात्र आफ्नो परिचय बनाउँदै आएका उनले लिगको डेब्यू खेलमा एक एसिस्ट गरे।