आइतबार, असार २१, २०८३

सिरी एमा युभेन्टसको जित

इटालियन सिरी एमा युभेन्टसले जित निकालेको छ। आइतबार राति युभेन्टसको मैदानमा सम्पन्न खेलमा उसले अर्को टिम जिनोआविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो।
 |  सोमबार, मंसिर २०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २०, २०७८

काठमाडौं– इटालियन सिरी एमा युभेन्टसले जित निकालेको छ। आइतबार राति युभेन्टसको मैदानमा सम्पन्न खेलमा उसले अर्को टिम जिनोआविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो।

युभेन्टसको जितका लागि जुन कुआड्रो र पाउलो डिबलालो गोल गरेका थिए। खेलको नवौं मिनेटमा गोल गर्दै कुआड्रोले खेलमा अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा युभेन्टस १–० गोलले अघि रह्यो।

खेलको दोस्रो हाफको ८२ औं मिनेटमा फडेरिको बर्नान्डेसीले दिएको पासको सदुपयोग गर्दै डिबालाले गोल गरे। यो गोल सँगै उसले २७ अंक बनाएको छ। युभेन्टस शीर्षस्थानको एसी मिलानभन्दा ११ अंक पछि रहेर सातौं स्थानमा छ।

प्रकाशित: Dec 06, 2021| 07:11 सोमबार, मंसिर २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।