शनिबार, माघ ३, २०८२

लेन्ससँग १-१ गोलको बराबरीमा रोकियो पीएसजी

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानमा शीर्षस्थानमा रहेको पीएसजीले पाँचौ स्थानमा रहेको लेन्ससँग १-१ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो।
 |  आइतबार, मंसिर १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १९, २०७८

काठमाडौं- जोजिनियो वाइनाल्दुमले खेलको अन्तिम मिनेटमा गोल गरेपछि पेरिस सेन्ट जर्मेन पीएसजी हारबाट जोगिएको छ।

National life

फ्रेन्च शीर्ष डिभिजनको फुटबल लिग वानमा शीर्षस्थानमा रहेको पीएसजीले पाँचौ स्थानमा रहेको लेन्ससँग १-१ गोलको बराबरी खेल्दै हारबाट जोगिएको हो।

पीएसजीलाई हारबाट जोगाउन वाइनाल्दुमले खेलको अन्तिम समयमा गोल गरे। यता खेलको ६२ औं मिनेटमा लेन्सका सेको फोफानाले गोल गर्दै अग्रता दिलाएका थिए।

तर अन्तिममा बराबरीमा टुंगीएपछि शीर्षस्थानको पीएसजीको ४१ अंक छ। ऊ दोस्रो स्थानको मार्सेभन्दा १३ अंकले अघि रहेको छ। लेन्सको भने २७ अंक छ।


प्रकाशित: Dec 05, 2021| 09:00 आइतबार, मंसिर १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।