शनिबार, माघ ३, २०८२

अन्तर्राष्ट्रिय महिला रेस्लिङ आज हुँदै

नेपाल महिला रेस्लिङ प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार (आज) हुँदैछ।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- नेपाल महिला रेस्लिङ प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार (आज) हुँदैछ।

National life

प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ खेलाडीको सहभागिता रहने आयोजक प्रतिष्ठानकी अध्यक्ष भगवती खड्काले जनाएकी छन्।

नेपालबाट १०, भारत र पाकिस्तानबाट समान २–२ तथा अमेरिकाबाट १ रेस्लर सहभागी हुने छन्।

एकदिने प्रतियोगिताका खेलहरू भृकुटीमण्डपमा खेलाइने छ।

प्रकाशित: Dec 04, 2021| 07:30 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।