आइतबार, फागुन २४, २०८२

रियल ७ अंकको अग्रतासँगै शीर्षस्थानमा

बुधबार रातिको खेलमा साँघुरो जित निकालेसँगै उसले १५ खेलबाट ३६ अंक बनाएको हो।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- स्पेनिस क्लब रियल मड्रिडले शीर्षस्थानमा सात अंकको अग्रता बनाएको छ।  बुधबार रातिको खेलमा साँघुरो जित निकालेसँगै उसले १५ खेलबाट ३६ अंक बनाएको हो।

National life

रियलको जितकालागि करिम बेञ्जिमाले गोल गरेका थिए। उनको गोलसँगै रियलले एथ्लेटिक क्लबमाथि १-० गोलको जित निकालेको थियो।

मिडफिल्डर लुका मोड्रिचले दिएको पासलाई सदुपयो गर्दै बेञ्जिमाले खेलको ४० औं मिनेटमा गोल गरेका थिए।

अहिले १४ खेल खेलेको एट्लेटिको मड्रिड  २९ अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित: Dec 02, 2021| 08:48 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।