शनिबार, माघ ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियाली पारा तेक्वान्दो प्रतियोगिता आजबाट, नेपालकी पलेसा सहभागी हुँदै

एसियाली पारा तेक्वान्दो प्रतियोगिता आजबाट, नेपालकी पलेसा सहभागी हुँदै

बहराइनमा आजबाट एसियाली युथ पारा गेम्स सुरु हुँदैछ। सो गेम्स दुई डिसेम्बरदेखि ६ डिसेम्बरसम्म चल्नेछ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– बहराइनमा आजबाट एसियाली युथ पारा गेम्स सुरु हुँदैछ। सो गेम्स दुई डिसेम्बरदेखि ६ डिसेम्बरसम्म चल्नेछ।

National life

गेम्समा नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले सहभागिता जनाएकी छन्। उनले उनले प्रतियोगिताको उद्घाटन खेलमा नेपालको झण्डा बोक्ने नेपाल तेक्वोन्दो संघले जनाएको छ।

गेम्समा सहभागी हुन नेपाली टिम गएको नोभेम्बर २६ मा त्यहाँ पुगिसकेको छ। नेपाली टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले विदाइ गरेका थिए।

पलेसाले गएको अगस्टमा सम्पन्न टोक्यो ओलम्पिका पनि एक खेलमा जित निकालेकी थिएन्। उनले पारा ओलम्पिकमा काश्य पदक नजिक पुगेर पनि पदक पाउनबाट चुकेकी थिइन्।

प्रकाशित: Dec 02, 2021| 10:54 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।