आइतबार, असार २१, २०८३

ब्याडमिन्टनको विन्टर क्याम्प आजदेखि

अखिल नेपाल टेबलटेनिस संघको तत्त्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प टेबलटेनिस प्रशिक्षण बुधबारदेखि सुरु हुँदैछ।
 |  बुधबार, मंसिर १५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १५, २०७८

काठमाडौं– अखिल नेपाल टेबलटेनिस संघको तत्त्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा विन्टर क्याम्प टेबलटेनिस प्रशिक्षण बुधबारदेखि सुरु हुँदैछ।

प्रशिक्षणमा करिब ४० जनाको सहभागिता रहने आयोजक संघका अध्यक्ष धम्रमान वज्राचार्यले जनाएका छन्।

सहभागीलाई राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत तथा स्वयंसेवक प्रशिक्षकले प्रशिक्षण दिने छन्।

पुस १४ गतेसम्म चल्ने प्रशिक्षण लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने छ। प्रशिक्षण साँझ ५ देखि ७ बजेसम्म चल्ने छ।

यता हिजो मंगलबार पदबहाली गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय टिमको तयारी थालेका छन्।

प्रकाशित: Dec 01, 2021| 11:51 बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।