आइतबार, मंसिर ७, २०८२

आहा रारा फुटबलको उद्घाटन खेलमा एपीएफको विजयी सुरुआत

बिहीबार, माघ ६, २०७८
पोखरामा आजबाट सुरु भएको आहा रारा गोल्डकप फुटबलको पहिलो खेलमा विभागीय टिम एपीएफले जित निकालेको छ।

ग्लोबल क्वालिफायरका लागि पुबुदुले बोलाए १६ खेलाडी

बिहीबार, माघ ६, २०७८
नेपाली राष्ट्रिय टिमले ओमनमा हुने टी २० विश्वकपको ग्लोबल छनोटका लागि खेल्दैछ। सन् २०१४ मा पहिलो पटक विश्वकपमा पुगेपछि नेपाली टिम त्यहाँ पुग्न सकेको छैन।

यी आक्रामक खेलाडी जसले फेर्दैछन् नेपाली क्रिकेटको मुहार

बिहीबार, माघ ६, २०७८
यो वर्ष टी २० क्रिकेट शैलीमा पहिलो पटक पीएम कप सम्पन्न भयो। यो प्रतियोगितामा सम्झनलायक धेरै कुरा रहे।

पुलिसलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

पुलिसलाई हराउँदै एपीएफले जित्यो प्रधानमन्त्री कपको उपाधि

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार सम्पन्न खेलमा विभागीय टिम एपीएफले अर्को विभागीय टिम पुलिसलाई २१ रनले हराएर उपाधि जितेको हो।
पुलिसको पेचिलो बलिङसामु अन्तिममा सम्हालिँदै एपीएफले दियो प्रतिस्पर्धात्मक लक्ष्य

पुलिसको पेचिलो बलिङसामु अन्तिममा सम्हालिँदै एपीएफले दियो प्रतिस्पर्धात्मक लक्ष्य

जारी प्रधानमन्त्री कप क्रिकेटको फाइनल खेलमा विभागीय टिम एपीएफ र नेपाल पुलिस क्लब भिडिरहेका छन्।
पीएम कप क्रिकेट फाइनल : टस जितेर बलिङ गर्दै पुलिस

पीएम कप क्रिकेट फाइनल : टस जितेर बलिङ गर्दै पुलिस

जारी प्रधामन्त्री कप क्रिकेटको फाइनलमा विभागीय टिम पुलिस र एपीएफको खेल सुरु भएको छ।
युभेन्टस कोप्पा इटालियाको क्वार्टरफाइनलमा

युभेन्टस कोप्पा इटालियाको क्वार्टरफाइनलमा

खेलमा युभेन्टसका लागि जुवन कुवाड्राडो, डेनियल रुआनि, पाउलो डिबाला र अल्भेरो मोराटाले समान १-१ गोल गरेका थिए। यता साम्दोरियाका आन्द्रेय कोन्टीले पनि एक गोल फर्काएपछि युभेन्टसले ४-१ गेलको जित निकालेको...
पीएम कपको उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

पीएम कपको उपाधिका लागि पुलिस र एपीएफ भिड्दै

सेमिफाइनल खेलमा प्रदेशिक टिममध्येको बलियो बाग्मतिलाई हराएर पुलिस सेमिफाइनलमा पुगेको थियो। त्यस्तै, अर्को विभागीय टिम आर्मीविरुद्ध सहज जित निकाल्दै एपीएफ फाइनलमा प्रवेश गरेको छ।
प्रकाशित
मंगलबार, माघ ४, २०७८  १९:१०

फुटबल टिमको अभ्यास सुरु : अब्दुल्लाहले नयाँ खेलाडीलाई पनि मौका दिने

नेपाली राष्ट्रिय फुटबल टिमको अभ्यास मंगलबारबाट सुरु भएको छ। फिफा विन्डोमा हुने दुई मैत्रीपूर्ण खेलका लागि सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो।

प्रकाशित
मंगलबार, माघ ४, २०७८  १४:३६

पीएम कप : एपीएफले छक्का र चौकाको वर्षा गरेपछि आर्मीलाई विशाल लक्ष्य

जारी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबारको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय क्लब एपीएफको सामना गरिरहेको छ।

प्रकाशित
मंगलबार, माघ ४, २०७८  १३:५७

कोभिडले ग्रसित बनेको 'ए' डिभिजन लिगको नवौं चरण

यो चरणमा उत्कृष्ट दुई टिमका लागि दुःखद् रह्यो। मनाङले सातदोबाटो युथ क्लबसँग हार बेहार्यो भने संकटाले पनि लिगमा अपराजित यात्रा तोड्यो।

प्रकाशित
मंगलबार, माघ ४, २०७८  १२:२९

बागमती प्रदेशलाई हराउँदै पुलिस पीएम कपको फाइनलमा प्रवेश

काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय टी–२० क्रिकेटमा बागमती प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले फाइनलमा स्थान बनाएको छ।

प्रकाशित
सोमबार, माघ ३, २०७८  १६:५२

उज्वेकिस्तान जाने बक्सिङ खेलाडीको विदाइ

उज्वेकिस्तानको तास्कन्त सहरमा हुन गइरहेको एएसबीसी यु–२२ पुरुष र महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ।

प्रकाशित
सोमबार, माघ ३, २०७८  १६:४०

पेरिस र युरोपियन ओपनमा नेपालका दुई खेलाडी सहभागी बन्दै

पेरिस र युरोपियन ओपन कराँतेमा नेपालका दुई पुरुष खेलाडी सहभागी बन्दैछन्।

प्रकाशित
सोमबार, माघ ३, २०७८  १६:३५

दर्शनको दोहोरो गोलमा एनआरटीको जित

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटीले जावलाखेललाई २-० ले हराएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा एनआरटीले दुई गोल गर्‍यो।

प्रकाशित
सोमबार, माघ ३, २०७८  १३:००

पीएम कप समूह चरणका खेल सकिँदा यस्तो बन्यो सेमिफाइनल समीकरण

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार दिउँसो नेपाल पुलिस क्लब र प्रदेश १ बीचको खेल सम्पन्न भएसँगै जारी प्रधामन्त्री कप पुरुष राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सम्पन्न भएका...

प्रकाशित
सोमबार, माघ ३, २०७८  १२:१५

आक्रामक सुरुआतसँगै उपाधि रक्षामा अग्रसर ओशाका

जापानी टेनिस स्टार नोआमी ओशाकाले वर्षको सुरुआतमा हुने अष्ट्रेलियन ओपनमा सानदार सुरुआत गरेकी छन्।

प्रकाशित
सोमबार, माघ ३, २०७८  ०९:४०

स्पेनिस सुपर कपको उपाधि रियललाई

साउदी अरेबियाको किंग्स फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा रियलले रियलले २-० को जित निकाल्दा लुका मोड्रिच र करिम बेञ्जेमाले गोल गरे।

प्रकाशित
सोमबार, माघ ३, २०७८  ०८:४१

पुनरागमनको तयारीमा विमल, भन्छन् - मान्छे उही तर फेरियो बानी

राष्ट्रिय टिममा होस् वा नेपाली घरेलु लिग र मोफसलका प्रतियोगितामा नै किन नहोस्, विमल नेपाली फुटबल समर्थकले निकै रुचाएका खेलाडी हुन्। उनको मुस्कानजस्तै छ, खेल पनि।

प्रकाशित
सोमबार, माघ ३, २०७८  ०६:२८

भारतका 'सफल' टेस्ट कप्तान, जो अनपेक्षित रुपमै बिदा भए

कोहलीले जनवरी १५ मा सार्वजनिक रुपमा राष्ट्रिय टेस्ट क्रिकेट टिमको कप्तानी छोड्ने घोषणा गरेका थिए। सन् २०१७ देखि टेस्ट क्रिकेटको कप्तानी सम्हालिरहेका उनले केही महिनाअघि यूएईमा आयोजित टी-२० विश्वकपपछि सीमित...