अर्को टिमलाई पेनाल्टी दिएपछि क्रोधित स्काउट क्लबले फायर ब्रिगेडले निकोलेको १–० गोलको जित स्वीकार गरेन। यसकारण त्यहाँको घरेलु फुटबलमा फिफाले १८ महिनाका लागि प्रतिबन्ध लगाइदियो। अब मोरिससले अन्तर्राष्ट्रिय फुटबल मात्र...
फ्रान्सेली शीर्ष डिभिजनको फुटबल लिग वानको लिगलिडर पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रिम्समाथि प्रभावशाली जित दर्ता गरेको छ। आइतबार राति सम्पन्न खेलमा पीएसजीले ४-० को जित निकालेको हो।
स्पेनिस फुटबल ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोनाले जित निकालेको छ। अलाभेसको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिम बार्सिलोनाले लेट गोल गर्दै १-० को जित निकालेको हो।
इंग्लिस प्रिमियर लिग (ईपीएल) मा लिभरपुलले क्रिस्टिल प्यालेसविरुद्ध ३-१ को सहज जित निकालेको छ। आइतबार राति क्रिस्टलकै मैदानमा सम्पन्न खेलमा लिभरपुलले जित निकालेको हो।
कुनै पनि प्रतियोगिताको अक्सनमा भाग लिन नेपाली खेलाडीले नेपाल क्रिकेट संघ (क्यान)मार्फत नाम पठाउनु पर्ने हुन्छ। क्यानले नाम दर्ता गराउने खेलाडीको नाम सार्वजनिक गरेको छ। नेपाली सबै खेलाडीले आधार मूल्य...
सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ क्लबलले शनिबार दिउँसो अमेरिकी क्लब बिवाईएससी मिनेस्टो लाई हराउँदै पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ।