शनिबार, असार २०, २०८३

सहिद स्मारक बी डिभिजन लिग फागुन १८ गतेबाट, यस्तो छ खेल तालिका

सहिद स्मारक ‘बी’ डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने भएको छ।
 |  बुधबार, फागुन ४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ४, २०७८

काठमाडौं– सहिद स्मारक ‘बी’ डिभिजन लिग फागुन १८ गतेबाट सुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार एक सूचना जारी गर्दै प्रतियोगिता माग १८ गते सुरु हुने जानकारी दिएको हो।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एक कार्यक्रमका बीच प्रतियोगिताको टाईसिट सार्वजनिक समेत गरिएको छ।

प्रतियोगितामा सिंगल राउण्ड रोबिन ढाँचामा १४ क्लबले भाग लिनेछन्।

पछिल्लो सिजन सातदोबाटो यूथ क्लबले उपाधि जितेर ए डिभिजन लिगमा बढुवा भएको थियो। अहिले सातदोबाटो रेलिगेसनबाट बचिसकेको छ।

यता यो वर्ष भने ए डिभिजनबाट दुई टिम बी डिभिजनमा घटुवा हुँदैछन्। र, यो वर्षबाट बी डिभिजनका दुई टिम माथिल्लो डिभिजनमा खेल्नेछन्।

यस्तो छ बि डिभिजन लिगको खेल तालिका:

प्रकाशित: Feb 16, 2022| 08:30 बुधबार, फागुन ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।