शुक्रबार, फागुन २२, २०८२

विश्वकप छनोट खेल्ने नेपालको अन्तिम टोली घोषणा

आईसीसी पुरुष टी२०विश्‍वकप छनोट खेल्‍ने नेपाली टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक र खेलाडी चयन समिति बीचको परामर्श पछि आईसीसी पुरुष टी२० विश्वकप छनोटका लागि अन्तिम १४ खेलाडी छनोट गरिएको छ।
 |  मंगलबार, फागुन ३, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३, २०७८

काठमाडौं- आईसीसी पुरुष टी२०विश्‍वकप छनोट खेल्‍ने नेपाली टोलीको घोषणा गरिएको छ। मुख्य प्रशिक्षक र खेलाडी चयन समिति बीचको परामर्श पछि आईसीसी पुरुष टी२० विश्वकप छनोटका लागि अन्तिम १४ खेलाडी छनोट गरिएको छ।

टोलीमा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहम्मद आरिफ शेख, मोहम्मद आसिफ शेख, अविनाश बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिंह ऐरी,विवेक कुमार यादव, लोकेश बहादुर बम, सागर ढकाल र गुलशन कुमार झा परेका छन्। 

रिजर्भमा कुशल मल्ल र शाहब आलम र प्रदीप ऐरी परेका छन्।

टी–२० विश्वकप छनोटमा नेपालको खेल तालिका

फागुन ६– नेपाल र ओमान

kumari

फागुन ७– नेपाल र फिलिपिन्स

फागुन ९– नेपाल र क्यानडा

फागुन १०– पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)

फागुन १०– दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)

फागुन १२– फाइनल (दुवै सेमिफाइनलका विजजेता)

प्रकाशित: Feb 15, 2022| 20:34 मंगलबार, फागुन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।