आइतबार, मंसिर ७, २०८२

आहा राराको उपाधिका लागि मनाङ र एपीएफ भिड्दै

शनिबार, माघ १५, २०७८
पोखरामा जारी २०औं संस्करणको फाइनल खेल आज दिउँसो हुँदैछ। फाइनल खेलमा उपाधिका लागि विभागीय टिम एपीएफ क्लबले मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।

नेपाल र मोरिससको फुटबल खेल आज

शनिबार, माघ १५, २०७८
नेपाली राष्ट्रिय फुटबल टिमले आज मोरिससविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खैल्दैछ। नेपाल र मोरिससको खेल आज पौने ५ बजेबाट दशरथ रंगशालामा फ्लड लाइटमा खेल्नेछ।

अष्ट्रेलियन ओपनको फाइनलमा नाडाल र मड्वियाडेब भिड्ने

शुक्रबार, माघ १४, २०७८
जारी अष्ट्रेलियन ओपन लन टेनिसको फाइनलमा राफेल नाडाल र ड्यानियल मड्वियाडेब भिड्ने भएका छन्।

अढाई वर्षदेखि नखेलेको मोरिससविरुद्ध ऐतिहासिक खेल, यस्ता छन् दुई टिमका लक्ष्य

अढाई वर्षदेखि नखेलेको मोरिससविरुद्ध ऐतिहासिक खेल, यस्ता छन् दुई टिमका लक्ष्य

‘नेपालले हारे दोष मेरो, जितेको श्रेय भने खेलाडीको,’ प्रशिक्षक अलमुताइरीले भनिसकेका छन्, ‘मैले धेरै खेलाडीलाई अन्तर्राष्ट्रिय अनुभव गराउनु छ।’
क्यानले फिर्ता लियो ४ खेलाडीमाथिको कारबाही, ए श्रेणीमा उक्लिए सोमपाल

क्यानले फिर्ता लियो ४ खेलाडीमाथिको कारबाही, ए श्रेणीमा उक्लिए सोमपाल

क्यानको अघिल्लो बोर्ड बैठकले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीलाई कारबाही गरेको थियो। बिहीबारको बैठकले उक्त निर्णय फिर्ता लिएको हो।
पेनाल्टी सुटआउटमा आर्मीलाई हराउँदै मनाङ आहा राराको फाइनलमा

पेनाल्टी सुटआउटमा आर्मीलाई हराउँदै मनाङ आहा राराको फाइनलमा

मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
यस्तो छ अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण

यस्तो छ अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण

बुधबार राति अन्तिम १६ का खेल सम्पन्न भएसँगै क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनल समीकरण पुरा भएको छ।
आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

आहा रारा गोल्डकपमा फाइनल पुग्न मनाङ र आर्मी भिड्दै

आर्मीले यसअघि पाँच पटकको विजेता टिम थ्रीस्टार क्लबलाई हराएर फाइनल प्रवेश गरेको हो। उक्त खेल आर्मीले १-० गोलअन्तरले जितेको थियो।
प्रकाशित
बिहीबार, माघ १३, २०७८  ०८:३५

पावेलको शतकले इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजलाई अग्रता

दक्षिण अफ्रिकामा जारी पाँच खेलको ट्वान्टी २० सिरिजको तेस्रो खेलमा जित निकाल्दै आयोजक वेस्ट इन्डिजले इग्ल्यान्डविरुद्ध २-१ को अग्रता बनाएको छ।

प्रकाशित
बिहीबार, माघ १३, २०७८  ०७:५३

इजिप्ट र गिनी अफ्रिका कप अफ नेसन्सको अन्तिम आठमा

क्यामरुनमा जारी अफ्रिकाको सबैभन्दा ठूलो महादेशीय फुटबल प्रतियोगिता अफ्रिका कप अफ नेसन्सको बुधबार राति सम्पन्न खेलमा इजिप्ट र इक्वेटेरियल गिनीले जित निकालेका छन्।

प्रकाशित
बुधबार, माघ १२, २०७८  १७:२५

नेपाल सुपर लिग दुई सहरमा, क्लबको संख्या पनि बढ्ने

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले यस वर्षदेखि आयोजना सुरु गरेको नेपाल सुपर लिगको दोस्रो संस्करण घोषणा गरेको छ।

प्रकाशित
बुधबार, माघ १२, २०७८  १७:१५

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध अदालतमा मुद्दा, नक्कली सर्टिफिकेट देखाएर असई भएको आरोप

पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा नेपाली महिला फुटबल टिमका पूर्वप्रशिक्षक हरि खड्काविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

प्रकाशित
बुधबार, माघ १२, २०७८  १६:५६

आहा रारा गोल्डकप : लिगलिडर मछिन्द्र पराजित, एपीएफ फाइनलमा

पोखरामा जारी आहा रारा गोल्डकपको २० औं संस्करणको सेमिफाइनल खेलमा हार बेहोर्दै सहिद स्माकर ए डिभिजन लिगको लिगलिडर मछिन्द्र फुटबल क्लब बाहिरिएको छ।

प्रकाशित
बुधबार, माघ १२, २०७८  १४:०५

सुदूरपश्चिमका पाँच जिल्लामा क्यानको नयाँ नेतृत्व

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा क्रिकेट संघको अधिवेशन सम्पन्न भएको छ। हालै सम्पन्न अधिवेशनबाट पाँचवटै जिल्लामा नयाँ नेतृत्व चयन भएको छ।

प्रकाशित
बुधबार, माघ १२, २०७८  १३:४०

मोरिससविरुद्धको दुई खेलका लागि अलमुताइरीले घोषणा गरे दुई टिम

नेपालले आउँदो शनिबार र मंगलबार पहिलो पटक मोरिससविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दैछ।

प्रकाशित
बुधबार, माघ १२, २०७८  १३:२५

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक बलोचको निधन

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षक अफताफ बलोचको ६८ वर्षको उमेरमा पाकिस्तानको लाहोरमा निधन भएको छ।

प्रकाशित
बुधबार, माघ १२, २०७८  ०८:१८

सेनेगल र मोरोक्को अफ्रिका कपको क्वार्टरफाइनलमा

क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको मंगलबार राति सम्पन्न खेलमा सेनेगल र मोरोक्कोले जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका छन्।

प्रकाशित
मंगलबार, माघ ११, २०७८  १९:५४

विश्व ब्याडमिन्टन जुनियरको ७औं स्थानमा उक्लिइन् रशिला महर्जन

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व वरीयतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन्। विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको सूचीमा उनी सातौँ स्थानमा परेकी हुन्।

प्रकाशित
मंगलबार, माघ ११, २०७८  १७:३७

मोरिससविरुद्ध खेलको तयारी पूरा, टिकट दर एक हजार र पाँच सय

आउँदो शनिबार र मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र मोरिससको खेलको सम्पूर्ण तयारी सकिएको छ।

प्रकाशित
मंगलबार, माघ ११, २०७८  १६:४२

पाँच पटकको च्याम्पियन थ्रिस्टार आहा रारा गोल्डकपबाट बाहिरियो

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबले पाँच पटकको विजेता थ्रिस्टार क्लबलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।