शुक्रबार, फागुन २२, २०८२

नेपालले गिरायो ओमनको दुई विकेट

ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

kumari

काठमाडौं – ओमनलाई नेपाली बलर सुरुमै भारी परेका छन्। दोस्रो बलमै पहिलो विकेट गुमाएको ओमलने दोस्रो ओभरको पाँचौ बलमा दोस्रो विकेट गुमाएको छ।

नेपालका बलर कमल सिंह ऐरी र जितेन्द्र मुखियाले समान १–१ विकेट गिराएका हुन्। कमलले तेस्रो बलमै ओमनका काश्य प्रजापतिलाई आउट गराएका थिए।

त्यस्तै, जितेन्द्र मुखियाले ओमनका आयन खानलाई एक ओभर पाँच बलमा आउट गराएका हुन्। अहिले तेस्रो ओभर चलिरहेको छ।

प्रकाशित: Feb 18, 2022| 13:47 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।