आइतबार, मंसिर ७, २०८२

टस हारेर ओमनविरुद्ध ब्याटिङ गर्दै नेपाल

ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु हुन लागेको खेलमा नेपालले पहिलो ब्याटिङको नम्तिो पाएको हो।
 |  शुक्रबार, फागुन ६, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- नेपालले ओमसँग टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ। ओमनको अल इमिरेत मैदानमा पौने १२ बजेबाट सुरु हुन लागेको खेलमा नेपालले पहिलो ब्याटिङको नम्तिो पाएको हो।

समूह बीमा रहेको नेपालले टी २० विश्वकप छनोटको पहिलो खेलमा ओमनसँग भिड्न लागेको हो। यो छनोटको समूह चरण पार गर्दै सेमिफाइनलमा पनि जित निकाल्न सके नेपाल दोस्रो पटक टी २० विश्वकपमा पुग्नेछ।

प्रकाशित: Feb 18, 2022| 11:31 शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।